काठमाडौं । गत शुक्रकारबाट जारी एमालेले अधिवेशनमा हालसम्म दुई विशेष कमिटीसहित ५६ जिल्लाको नेतृत्व चयन गरेको छ।
जम्मा ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५६ जिल्लामा नेतृत्व चयन गरेको हो।
यी हुन् हालसम्म निर्वाचित अध्यक्षहरु
१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६. पाँचथर – राजकुमार भण्डारी
७. भोजपुर – शरणकुमार राई
८. इलाम –महेश बस्नेत
९. सोलुखुम्बु –डुफकुमार बास्तोला
१०. उदयपुर– प्रमेश्वर घिमिरे
११. ओखलढुंगा–शंकर कटुवाल
१२. ताप्लेजुङ– भुपेन्द्रबहादुर थेबे
१३. सप्तरी – ताराकान्त चौधरी
१४. सिरहा–बिन्देश्वर मण्डल
१४. धादिङ – भूमि त्रिपाठी
१५. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
१६.भक्तपुर – बचन देउजा
१७. रसुवा – कर्णेल तामाङ
१८. रामेछाप – आनन्दकुमार श्रेष्ठ
१९। नुवाकोट – बद्री मैनाली
२०. मकवानपुर – एकलाल श्रेष्ठ
२१. काठमाडौं – दीपक निरौला
२२. ललितपुर – पुरुषोतम आचार्य
२३. सिन्धुली( कुमारबहादुर कार्की
२४. दोलखा– नरबहादुर श्रेष्ठ
२५. गोरखा – प्रेम गुरुङ
२६. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
२७. म्याग्दी – देवेन्द्र केसी
२८. लमजुङ – कृष्णप्रसाद अधिकारी
२९. बागलुङ( हिराबहादुर केसी
३०. पर्वत–राजु पौडेल
३१. नवलपुर–मुक्ती पाण्डे
३२. स्याङ्जा – सूर्य प्रसाद गैरे
३३. कास्की – मनबहादुर गुरुङ
३४. पाल्पा – धनेन्द्रराज घिमिरे
३५.गुल्मी – बालकृष्ण काउछा मगर
३६. अर्घाखाँची – पिताम्बर भुसाल
३७. बाँके – किस्मत कुमार कक्षपती
३८. बर्दिया – लालबहादुर श्रेष्ठ
३९. दाङ – हुकुमबहादुर बस्नेत
४०. रुपन्देही – तेजेन्द्र केसी
४१. कपिलवस्तु – डम्मर शर्मा
४२. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
४३. प्युठान–बिजयविराज विष्ट
४४. डोल्पा – शेरबहादुर बुढा
४५. सल्यान – गोविन्द पुन मगर
४६. जुम्ला – शान्तिलाल महत
४७. रुकुम– नन्दराम देवकोटा
४८. जाजरकोट – खिमबहादुर शाही
४९. सुर्खेत – अमृत बिसी
५०. डडेल्धुरा – प्रकाश साउद
५१.बैतडी– सुरेन्द्र पाल
५२. डोटी–चक्र मल्ल
५३. कैलाली– रतन थापा
५४.दार्चुला– प्रेमसिंह धामी
गैरभौगोलिक जिल्ला
५६. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
५७. पेशागत विशेष – उमेश ढकाल
प्रतिक्रिया लेख्नुहोस्:-