Sunday, June 26, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आजदेखि काठमाडौं उपत्यकामा के– के गर्न पाइँदैन ? (जिल्ला प्रशासन काठमाडौंको आदेशसहित)

पुस २८, २०७८ १०:३८ मा प्रकाशित
आजदेखि काठमाडौं उपत्यकामा के– के गर्न पाइँदैन ? (जिल्ला प्रशासन काठमाडौंको आदेशसहित)
Share on FacebookShare on Twitter

काठमाडौं । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा जारी गरिएको आदेश गए राति १२ बजेदेखि लागु भएको छ । जिल्ला प्रशासन कार्यालयहरूले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन आदेश जारी गरेका हुन् ।

आदेशानुसार अब अर्को सूचना नभएसम्म घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ भने माघ १५ गतेसम्म भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाइने छैन ।

त्यसैगरी २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिकलगायत कार्यहरू गर्न पाइँदैन ।
मास्क नलगाई सवारीसाधनमा यात्रा गर्न पाइने छैन ।
औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कारबाही गरिने आदेशमा उल्लेख छ ।

यस्तो छ तीन जिल्ला प्रशासन कार्यालयको आदेश

सम्बन्धित समाचार

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ
Breaking News

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी
Breaking News

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

कास्कीमा कांग्रेस  महामन्त्री गगनको उद्घोष, स्थानीय तहमा तालमेल गर्ने कि नगर्ने भन्‍ने निर्णय स्थानीय तहले नै गर्छ
Breaking News

प्रतिफल दिनेगरी काम गर्न महामन्त्री थापाको आग्रह

निकै लामो कसरतपछि फेरिए समाजवादीका चार मन्त्री
Breaking News

निकै लामो कसरतपछि फेरिए समाजवादीका चार मन्त्री

आज स्थानीय तहले बजेट ल्याउँदै
Breaking News

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै
Breaking News

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

एमालेको घोषणापत्र सार्वजनिक

सरकारको गलत कदम र बजेटबारे निजी क्षेत्रले आलोचना गर्न नसकेको ओलीको आरोप

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.