Sunday, April 2, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सहायक रथी नारायण सिलवाल नेपाली सेनाको प्रवक्ता नियुक्त

पुस २९, २०७८ १२:३१ मा प्रकाशित
सहायक रथी नारायण सिलवाल नेपाली सेनाको प्रवक्ता नियुक्त
Share on FacebookShare on Twitter

काठमाडौं । सहायक रथी नारायण सिलवालले बिहीबारदेखि नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

सैनिक मुख्यालय जंगी अड्डाले मन्त्रिपरिषदको पुस १ गतेको निर्णयअनुसार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा भएका सहायक रथी नारायण सिलवाललाई बिहीबारदेखि औपचारिक जिम्मेवारी दिइएको जनाएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक नै सेनाको प्रवक्ता रहने व्यवस्था छ। बुधबारसम्म सेनाको प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्याल थिए। उनको १६ महिनापछि सरुवा भएको छ। पौड्यालले शान्ति सेना निर्देशनालयको निर्देशकका रुपमा जिम्मेवारी पाएका छन्।

नयाँ प्रवक्ताको जिम्मेवारी सम्हालेका सिलवाल यसअघि १ नम्बर बाहिनी बालाजुमा बाहिनीपति थिए । यसअघि सहायक रथी सन्तोष बल्लभ प्रवक्ताको जिम्मेवारीमा थिए ।

सम्बन्धित समाचार

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 
Breaking News

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट
Breaking News

संसद्को चालु अधिवेशनबाटै संघीय निजामती ऐन पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने
Breaking News

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

सरकार र मिटरब्याजीपीडितबीच सहमति
Breaking News

सरकार र मिटरब्याजीपीडितबीच सहमति

रक्षा मन्त्रालयको जिम्मेवारी निकै महत्वपूर्ण छ : मन्त्री खड्का
Breaking News

रक्षा मन्त्रालयको जिम्मेवारी निकै महत्वपूर्ण छ : मन्त्री खड्का

अब देशमा राजनीतिक स्थायित्व कायम हुने प्रधानमन्त्री दाहालको विश्वास
Breaking News

अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट

संसद्को चालु अधिवेशनबाटै संघीय निजामती ऐन पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.