Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अब खोप कार्ड बिना सरकारी कार्यालय जान नपाईने, रात्रीकालिन व्यवसाय बन्द (भिडियो सहित)

माघ १, २०७८ ७:५० मा प्रकाशित
Share on FacebookShare on Twitter

नेपालमा कोरोना भाइरसको संक्रमण दर उच्च दरमा वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको संक्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो ।
शनिबार देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यता काभ्रेको पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाटमा स्नान गर्नेको भीड लागेको छ । १२ वर्षमा लाग्ने बृहत मकर मेला स्थगित भए पनि बिहानैदेखि स्नान गर्नेको भीड लागेको हो । जिल्ला प्रशासन कार्यलय कास्कीले आजदेखि लागू हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी गरेको छ ।
गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको २६ गतेको बैठकको निर्णय समेतका आधारमा शनिबारदेखि जिल्लाभरी लागू हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिनुभयो । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटिएको छ । शनिबार एकजना बख्खु लगाएका व्यक्तिको शव भेटिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् । शव भेटिएका व्यक्तिको भने पहिचान भैनसकेको उनले बताए ।

सम्बन्धित समाचार

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता
Breaking News

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

मधेस प्रदेशमा ६ मन्त्री लिए शपथ
ट्रेन्डिंग न्यूज्

मधेस प्रदेशमा ६ मन्त्री लिए शपथ

आचारसंहिता पालनामा कडाइ गर्न थपलियाको निर्देशन
Breaking News

अहिलेको चुनाव कम खर्चमा सम्पन्न भयो : प्रमुख निर्वाचन आयुक्त

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह
ट्रेन्डिंग न्यूज्

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

आज २७ औं जनयुद्ध दिवस, छरिएका माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान
Breaking News

अहिले राजनीतिक समीकरण फेरिने सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड

दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् प्रमुख एजेण्डा
ट्रेन्डिंग न्यूज्

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

ऐन, नियम बनाउने क्रममा संसदमा दलहरू विभाजित हुनुहुँदैन :महामन्त्री थापा

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय हतारमा भएको गगन थापाको आरोप

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

सन्दीपको मुद्दामा कैफियत प्रतिवेदन माग

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.