Monday, June 27, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तीन तहका सरकारबीच समन्वय अभाव रहेको मन्त्री झाँक्रीको निष्कर्ष

माघ ३, २०७८ ४:२२ मा प्रकाशित
१०० दिने प्रगति सार्वजनिक गर्दै सहरी विकासमन्त्री झाँक्री
Share on FacebookShare on Twitter

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारकै अंगहरुबीचको समन्वय अभावले सरकारी काम गर्न समस्या हुने गरेको अनुभव सँगालेको बताएकी छन् ।
सोमबार सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका नेत्री समेत रहेकी मन्त्री झाँक्रीले आफुले मन्त्रालय सम्हालेपछि पनि यस्ता धेरै समस्या झेल्नुपर्दा सोचेजति काम गर्न नसकेको बताइन् ।

‘नेपालको सन्दर्भमा हाम्रो सन्दर्भमा पनि समन्वय भन्ने चीजको अभाव देखियो । यो विषय गर्दा सजिलो काम हो’, मन्त्री झाँक्रीले भनिन्, ‘स्थानीय सरकार र सहरी विकास मन्त्रालय बीचको समन्वय, प्रदेश सरकार र सहरी विकास मन्त्रालयबीचको समन्वय र राज्यका अन्य विभिन्न अंग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका बीचको समन्वय अभाव रहेको मैले पाएँ ।’

उनले सरकारकै आन्तरिक संयन्त्र र आफ्नै मन्त्रालयमा पनि एक अर्को शाखा र महाशाखाबीच समन्वयको अभाव रहेको काम गर्ने सन्दर्भमा अनुभव भएको बताइन् । उनले अहिले देशमा तीन तहको सरकार रहेको भन्दै तीन तहको सरकारको बीचमा अहिले समन्वय नभएकाले काम गर्न ठुलो समस्या हुने गरेकाले त्यसलाई हटाउन जरुरी रहेको बताइन् ।

उनले आफूले सय दिनमा भौतिक काम भन्दा पनि पेपर वर्क बढी गरेको भन्दै सबै प्रदेश र स्थानीय तहसँग आगामी दिनमा समन्वय गरेर काम गर्ने बताइन् । साथै उनले नेपालको संघीयताको मोडल एकअर्कामा कोअपरेट गर्ने खालको रहेको पनि बताइन् ।

सम्बन्धित समाचार

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ
Breaking News

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

एमालेको घोषणापत्र सार्वजनिक
ट्रेन्डिंग न्यूज्

सरकारको गलत कदम र बजेटबारे निजी क्षेत्रले आलोचना गर्न नसकेको ओलीको आरोप

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी
Breaking News

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

कास्कीमा कांग्रेस  महामन्त्री गगनको उद्घोष, स्थानीय तहमा तालमेल गर्ने कि नगर्ने भन्‍ने निर्णय स्थानीय तहले नै गर्छ
Breaking News

प्रतिफल दिनेगरी काम गर्न महामन्त्री थापाको आग्रह

निकै लामो कसरतपछि फेरिए समाजवादीका चार मन्त्री
Breaking News

निकै लामो कसरतपछि फेरिए समाजवादीका चार मन्त्री

आज स्थानीय तहले बजेट ल्याउँदै
Breaking News

आज स्थानीय तहले बजेट ल्याउँदै

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

एमालेको घोषणापत्र सार्वजनिक

सरकारको गलत कदम र बजेटबारे निजी क्षेत्रले आलोचना गर्न नसकेको ओलीको आरोप

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.