Wednesday, February 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रहरीद्वारा नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोह पक्राउ

माघ ६, २०७८ ६:२२ मा प्रकाशित
प्रहरीद्वारा नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोह पक्राउ
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने एक गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । महाशाखाका प्रमुख तथा एसएसपी वसन्तबहादुर कुँवरले नेपालबाट मोबाइल एप्लिकेसनमार्फत अमेरिकामा जुवा खेलाएको अभियोगमा गिरोहमा संलग्न १२ जनालाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, समिर थापा, कविता थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् ।

महाशाखाका प्रमुख कुँवरका अनुसार गिरोहमा ४ महिला र ८ पुरुष संलग्न रहेका छन् । कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई जुवा खेलाउन प्रयोग हुने मोबाइल, ल्यापटपलगायत उपकरणहरूसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका मध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण तयारी मिलाई ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइज कर्मचारीसमेत राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।   प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन
ट्रेन्डिंग न्यूज्

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको भेट
ट्रेन्डिंग न्यूज्

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको भेट

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौंमा
ट्रेन्डिंग न्यूज्

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौंमा

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो
ट्रेन्डिंग न्यूज्

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

यो संसद्को कार्यकाल मंसिर २१ गतेसम्म रहन्छ : प्रमुख आयुक्त थपलिया
ट्रेन्डिंग न्यूज्

छुट्टै निर्वाचन आचारसंहिता नचाहिने प्रमुख निर्वाचन आयुक्त थपलियाको विचार

प्रेमप्रसाद आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन
मुख्य समाचार

प्रेमप्रसाद आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

बलात्कार आरोपी सन्दीपलाई प्रहरी वृत्त गौशाला लगियो

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयद्वारा सर्वोच्चमा निवेदन

करोडौँ मानिसको बीचमा भए पनि एक्लो महसुस हुन थालेको छ : प्रचण्ड

गठबन्धन नटुटोस् भन्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.