Tuesday, May 24, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निर्वाचनबारे माओवादीको धारणा : तीनै तहको चुनाव एकैपटक गर्नु उपयुक्त

माघ ८, २०७८ २:०१ मा प्रकाशित
निर्वाचनबारे माओवादीको धारणा : तीनै तहको चुनाव एकैपटक गर्नु उपयुक्त
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (माओवादी केन्द्र ) आज बसेको बैठकले निर्वाचन प्रक्रिया महँगो भएकाले तीनै तहको चुनाव एकैपटक गर्नुपर्नेमा जोड दिएको छ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ ? भनेर छलफल भएको भएका बताए।

‘निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्हरूसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ। चुनावमा सकेसम्म कम खर्चमा एकैपटक गर्न उचित हुन्छ भन्ने हाम्रो कुरा हो। यो छलफल अझ पनि जारी नै छ।’

उनले संसदमा विचाराधीन रहेको अमेरिकी परियोजना एमसिसीबारे पार्टीले बनाएको कार्यदलको सुझावको आधारमा अघि बढ्नेसमेत बताए।

प्रवक्ता महराले भने, ‘एमसिसीको कुरा अलि चर्को ढंगले उठेको छ। त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ। त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल हुन्छ।’ सत्तामा रहेका दलहरुबीच नै निर्वाचन र एमसीसी लगायतका अन्य केही विषयमा एकै धारणा छैन ।

पछिल्लो समय एमसीसीबारे संशोधन गरेर मात्रै संसदबाट अनुमोदन गर्नुपर्छ भन्ने धारणा माओवादी केन्द्र र समाजवादी पार्टीको आधिकारिक धारणा छ भने नेकपा मसाल कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने अडानमा छ । नेपाली कांग्रेस मात्रै जस्ताको तस्तै एमसीसी तुरुन्तै अनुमोदन गर्ने पक्षमा छ ।

एमसीसीबारे अध्ययन गर्न सत्ता गठबन्धनले नेकपा समाजकादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल संयोजक रहेको समितिले पनि आफ्नै तरिकाले काम गरिरहेको छ । यसले प्रतिवेदन भने बुझाएको छैन ।

सम्बन्धित समाचार

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित
Breaking News

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई
Breaking News

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर
Breaking News

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

यस्तो छ सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम
Breaking News

यस्तो छ सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम

वीरगंजको मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज विजयी
Breaking News

वीरगंजको मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज विजयी

भरतपुर मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु करिब १० हजार मतले अगाडि
Breaking News

भरतपुर महानगरमा रेनु दाहाल विजयी, औपचारिक घोषणा हुन बाँकी

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.