काठमाडौं । उपसभामुख इन्दिरा राना मगर आज पद तथा गोपनियताको शपथ लिएकी छिन् ।
उनलाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी रानामगर उसभामुखमा निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-