Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उपचारपछि माओवादी नेता पुन आज स्वदेश फर्कदै

माघ १०, २०७८ ९:४४ मा प्रकाशित
उपचारपछि माओवादी नेता पुन आज स्वदेश फर्कदै
Share on FacebookShare on Twitter

काठमाडौं । जण्डिसको गम्भीर समस्या देखिएपछि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा लामो समयदेखि उपचाररत माओवादी नेता वर्षमान पुन आज नेपाल फर्कदैछन् । हाल उनी पूर्ण रुपमा निको भएर आउन लागेका हुन् । उनी हिमालय एयरलाइन्सको चार्टर विमानमार्फत् स्वदेश आउन लागेका हुन्।

नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पुनकी पत्नी ओनसरी घर्ती पनि सँगै नेपाल फर्किंदैछिन्। पुनले आफू पूर्ण पूर्णरुपमा निको भएर स्वदेश फर्किन लागेको भन्दै ट्वीट गरेका छन्।

सुरुमा वर्षमानको जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ ठिक नभएपछि चिकित्सककको परामर्शमा गएको १३ असोजमा उनलाई थप उपचारको लागि थाइल्याण्डको राजधानी बैंकक लगिएको थियो।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा पुनलाई थप उपचारको लागि चीन लगिएको थियो।

वर्षमान पुन चीनबाट फर्किएपछि माओवादी केन्द्रले पदाधिकारी चयन गर्ने चर्चा राजनीतिक वृत्तमा छ। पुनले पार्टीमा महासचिवको दावी गर्दै आएका छन्।

 

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवाको सरकारी वकिललाई आग्रह : निष्पक्ष भएर काम गर्नुस्
Breaking News

शिक्षकका समस्या समाधान हुनेगरी मात्रै विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली
Breaking News

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम कांग्रेसले गर्नुपर्ने महामन्त्री थापाको धारणा
Breaking News

अतुलनीय योगदान दिएका व्यक्तिबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने महामन्त्री थापाको धारणा

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
Breaking News

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

जनताको अधिकारमाथि कसैले पनि खेलवाड गर्नुहुँदैन : नवनिर्वाचित राष्ट्रपति पौडेल
Breaking News

स्थानीय तहलाई पूर्ण अधिकार दिनुपर्छ : राष्ट्रपति पौडेल

गठबन्धन सरकारले सभामुखमाथि नै महाभियोग ल्याउन सक्ने ओलीको आशंका
Breaking News

शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउन एमाले अध्यक्ष ओलीको चेतावनी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result