काठमाडौं । मंगलबार दिउँसो बाजुराको मैला आसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्रका अनुसार अपराह्न २ः४३ मिनेटमा भूकम्प भएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लाका साथै तराईमा कैलाली, कञ्चनपुरसम्म महसुस गरिएको छ। भूकम्पका कारण बाजुरामा सात घरमा क्षति भएको स्थानीयले बताएका छन्। भूकम्पको क्षतिबारे विवरण आउन बाँकी छ।
३
प्रतिक्रिया लेख्नुहोस्:-