Friday, February 3, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भूकम्पका विषयमा सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

माघ १०, २०७९ ८:२८ मा प्रकाशित
एमाले अध्यक्ष केपी ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरेको कांग्रेस नेता पाण्डेको आरोप
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले मंगलबार बाजुरामा गएको भूकम्पले गराएको क्षतिका बारेमा सत्यतथ्य बुझेर संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।
बाजुराबाट निर्वाचित सांसद उनले प्रतिनिधि सभाको मंगलबारको बैठकमा यस्तो माग गरेका हुन् ।

‘प्रतिनिधि सभाको बैठक चलिँहदा बाजुराको स्वामीकार्तिक गाउँपालिकाको मेला भन्ने ठाउँ जो कालीकोटको नजिक पर्छ, त्यसलाई केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरको भूकम्प गएको छ। क्षतिको विवरण आउन काँकी छ। म सम्मनीय सभामुखमार्फत् आग्रह गर्न चाहान्छु सरकारले यस विषयमा जानकारी लिएर संसद्लाई के–कस्तो क्षति भएको छ जानकारी गराउन आग्रह गर्छु। त्यसका लागि म सम्माननीय सभामुख ज्यूको रुलिङको अपेक्षा गर्छु,’ सांसद पाण्डेले भने।

सम्बन्धित समाचार

सांसद चौधरी पक्राउ
समाचार

सांसद चौधरी पक्राउ

भन्सार कर्मचारीलाई सदाचार बन्न अर्थमन्त्री पौडेलको आग्रह
ट्रेन्डिंग न्यूज्

आगामी तीन महिनाभित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित
समाचार

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
समाचार

समानुपातिकमा कमजोरी हुँदा राम्रो परिणाम नआएको अध्यक्ष नेपालको स्वीकारोक्ति

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन
समाचार

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
अर्थ/वाणिज्य

पेट्रोलियम पदार्थखुला रूपमा बिक्री वितरण नगर्न निगमको निर्देशन

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.