Sunday, June 26, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निर्वाचनबारे आधिकारिक धारणा तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

माघ १५, २०७८ ९:२६ मा प्रकाशित
निर्वाचनबारे आधिकारिक धारणा तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचनबारे छलफल गर्न सत्तारुढ गठबन्धको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शनिबार) बिहान ९ बजे बस्दैछ ।

पहिले संघीय संसद र प्रदेशसभाको चुनाव गरेर मात्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेका दलहरूले आज यसबारे स्पष्ट धारणा बनाउन बैठक बस्न लागेका हुन्। यसअघि निर्वाचनको तयारी र आधिकारिक धारणा तय गर्ने विषयमा शुक्रबार प्रधामन्त्री शेरबहादुर देउवाले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए। उनीहरूबीचको छलफलमा स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायतका विषयमा छलफल भएको थियो।

तर‚ शुक्रबार नै बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन संविधानअनुसार नै हुने बताएका थिए। संविधानअनुसार स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्र गर्नु पर्छ। गठबन्धनका शीर्ष नेताहरूले भने स्थानीय तहको निर्वाचन ६ महिनापछाडि धकेलेर पहिले संघको चुनाव गर्नेबारे छलफल चलाइरहेकाले दलहरूबीच साझा धारणा बनाउन सकस हुने देखिएको छ।

सम्बन्धित समाचार

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ
Breaking News

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी
Breaking News

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

कास्कीमा कांग्रेस  महामन्त्री गगनको उद्घोष, स्थानीय तहमा तालमेल गर्ने कि नगर्ने भन्‍ने निर्णय स्थानीय तहले नै गर्छ
Breaking News

प्रतिफल दिनेगरी काम गर्न महामन्त्री थापाको आग्रह

निकै लामो कसरतपछि फेरिए समाजवादीका चार मन्त्री
Breaking News

निकै लामो कसरतपछि फेरिए समाजवादीका चार मन्त्री

आज स्थानीय तहले बजेट ल्याउँदै
Breaking News

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै
Breaking News

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

एमालेको घोषणापत्र सार्वजनिक

सरकारको गलत कदम र बजेटबारे निजी क्षेत्रले आलोचना गर्न नसकेको ओलीको आरोप

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.