काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिमा नकपा एमालेले बालहठ देखाएको आरोप लगाएका छन् । उनले सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन शुक्रबार गर्दै राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको तर्क गरे ।
‘यो सम्मानित संस्था (राष्ट्रपति) को नेतृत्व सर्वस्वीकार्य व्यक्तिले गर्नु पर्नेछ । त्यो व्यक्तित्व नेपाली कांग्रेसभित्र नै छ भन्ने कुरा पनि म यहाँहरूलाई निवेदन गर्न चाहन्छु,’ उनले भने ।
ु
प्रतिक्रिया लेख्नुहोस्:-