Tuesday, September 26, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन टार्नेगरी भएको बहसको औचित्य सकियो : महामन्त्री थापा

माघ २५, २०७८ ९:५७ मा प्रकाशित
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन टार्नेगरी भएको बहसको औचित्य सकियो : महामन्त्री थापा

Minister for Health Gagan Thapa voices his opinion on the ongoing discussion regarding the impeachment motion against Chief of the Commission for the Investigation of Abuse of Authority, Lok Man Singh Karki, at the Legislature-Parliament meeting in New Baneshwar on Tuesday, October 25, 2016. Photo: RSS

Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि अब निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको बताएका छन्।

थापाले सामाजिक सञ्जालमार्फत सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशंका हटेको उल्लेख गरेका हुन् ।‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ’, उनले लेखेका छन्।

‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ, संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन’, थापाले भनेका छन्।

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनभन्दा संघीय संसद र प्रदेशको निर्वाचन पहिला गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई पटक –पटक प्रेशर दिएका थिए । थापाले त्यतिबेलै सरकारले संविधानले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए । सत्तारुढ दलबीच आ– आफ्नै स्वार्थ भएका कारण उनीहरु निर्वाचनबारे एकमत हुन सकेका थिएनन् ।

 

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवाको सरकारी वकिललाई आग्रह : निष्पक्ष भएर काम गर्नुस्
Breaking News

शिक्षकका समस्या समाधान हुनेगरी मात्रै विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली
Breaking News

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम कांग्रेसले गर्नुपर्ने महामन्त्री थापाको धारणा
Breaking News

अतुलनीय योगदान दिएका व्यक्तिबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने महामन्त्री थापाको धारणा

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
Breaking News

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

क्यालिफोर्निया शेर्पा एशोसिएसनको अध्यक्षमा लाक्पा शेर्पा निर्वाचित
एनआरएन विशेष

क्यालिफोर्निया शेर्पा एशोसिएसनको अध्यक्षमा लाक्पा शेर्पा निर्वाचित

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर
ट्रेन्डिंग न्यूज्

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result