Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

फाल्गुन १, २०७८ ६:४९ मा प्रकाशित
न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ
Share on FacebookShare on Twitter

काठमाडौं । कानुनमन्त्री दीलेन्द्रप्रसाद बडूले न्यायालयभित्र विद्यमान गतिरोध अन्त्य गर्नकै लागि लागि प्रधानन्याधीशविरुद्ध महाअभियोग लगाउनु परेको बताएका छन् ।

आइतबर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै कानुनमन्त्री बडूले चार महिनादेखि न्यायालयमा न्यायिक प्रक्रिया र संवैधानिक प्रक्रियाहरू अवरुद्ध हुँदासम्म प्रधानन्यायाधीशले समस्या समाधानका लागि अग्रसरता र चिन्ता नलिएको बताए ।

उनले भने, ‘न्याय दिने निकाय भनेकै न्यायपालिका हो । त्यहाँ समस्या आउँदा शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप हामीले जुन भूमिका खेल्न सक्थ्यौं, त्यो गर्‍यौं । त्यसका लागि हामीले अप्रत्यक्षरुपमा भूमिका खेलेकै थियौं । तर, त्यसको बेवास्ता भएपछि हामीले यो कदम उठाउनुपरेको हो । अहिलेको अवस्थाको निकास अब संवैधानिक व्यवस्थाअनुसारको निकासमात्रै हो । यो रुचिकर अवस्था होइन । ‘

 

सम्बन्धित समाचार

राष्ट्रपतिमा आफ्नो दललाई सहयोग गर्ने अपेक्षाले प्रचण्डलाई विश्वासको मत दिएको हो : नेता कोइराला
Breaking News

भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन सक्दैन : नेता कोइराला

आगामी दिनमा अर्थतन्त्रमा सुधार हुने प्रधानमन्त्रीको दाबी
Breaking News

आगामी दिनमा अर्थतन्त्रमा सुधार हुने प्रधानमन्त्रीको दाबी

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली
Breaking News

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली

अर्थतन्त्र सुधार गर्न सरकार कठोर बन्नुपर्छ : महामन्त्री थापा
Breaking News

एनसेल शेयर बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच मिलोमतो रहेको महामन्त्री थापाको आरोप

मंगलबार ५३ अंकले बढ्यो नेप्से
Breaking News

दोहोरो अंकले बढ्यो नेप्से

अर्थतन्त्र क्रमश सुधारतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड
Breaking News

अर्थतन्त्र क्रमश सुधारतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result