काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ५० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार सात हजार ९६ जनाको कोरोना परीक्षण गर्दा ३५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार २७२ जना कोरोनामुक्त भएका छन् भने थ्थप ४ जनाको मृत्यु भएको छ । निको भएका छन् । हाल नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।
नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-