Tuesday, May 24, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आयल निगमले फेरि बढायो मूल्य, पेट्रोल प्रतिलिटर १४५ रुपियाँ

फाल्गुन ८, २०७८ ९:५२ मा प्रकाशित
आयल निगमले फेरि बढायो मूल्य, पेट्रोल प्रतिलिटर १४५ रुपियाँ
Share on FacebookShare on Twitter

काठमाडौं । केही समय अघिमात्र मूल्य समायोजन गरेको आयल निगमले फेरि मूल्यबृद्धि गरेको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी तीन रुपैयाँका दरले बढाएर पेट्रोलको मूल्य प्रतिलिटर एक सय ४५ पुर्‍याएको हो ।

डिजेल र मट्टीतेलको मूल्यमा पनि तीन–तीन रुपियाँले बढेर प्रतिलिटर एक सय २८ रुपैयाँ कायम गरेको छ । हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखेको छ । आयल निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर खरिद मूल्य पनि बढेका कारण नेपाली बजारमा मूल्यवृद्धि गर्नुपरेको बताए । ‘हामीलाई जुन मूल्य बढेर आएको छ, त्यो दरमा हामीले अझै बढाएका छैनौँ । जसकारण हामी अझै पनि नोक्सानीमै छौँ,’ उनले भने । मूल्यवृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा दुई अर्ब १५ करोड रुपैयाँ नोक्सान हुने उनले बताए ।

सम्बन्धित समाचार

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित
Breaking News

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई
Breaking News

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर
Breaking News

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

यस्तो छ सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम
Breaking News

यस्तो छ सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम

वीरगंजको मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज विजयी
Breaking News

वीरगंजको मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज विजयी

भरतपुर मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु करिब १० हजार मतले अगाडि
Breaking News

भरतपुर महानगरमा रेनु दाहाल विजयी, औपचारिक घोषणा हुन बाँकी

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.