Monday, June 27, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अब देशमा अरु पार्टी त्यागेर माओवादी केन्द्रमा प्रवेश गर्ने लहर सुरु भएको प्रचण्डको दावी

फाल्गुन ९, २०७८ १:१५ मा प्रकाशित
अब देशमा अरु पार्टी त्यागेर माओवादी केन्द्रमा प्रवेश गर्ने लहर सुरु भएको प्रचण्डको दावी
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरु राजनीतिक दल छोडेर आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन् ।

उनले नेपाली कांग्रेस र (नेकपा एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई आज माओवादीमा स्वागत गर्दै अरु पार्टीभन्दा माओवादी पार्टी नै वास्तविक जनताको पार्टी भएको दावी गरे । उनले नवप्रवेशीहरुलाई आफूले उचित जिम्मेवारी दिइने उनको आश्वासनसमेत दिएका छन् ।

अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गरे। मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उनको भनाइ थियो ।

यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् । त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गरेका छन्।

सम्बन्धित समाचार

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ
Breaking News

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह
समाचार

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

एमालेको घोषणापत्र सार्वजनिक
ट्रेन्डिंग न्यूज्

सरकारको गलत कदम र बजेटबारे निजी क्षेत्रले आलोचना गर्न नसकेको ओलीको आरोप

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी
Breaking News

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

कास्कीमा कांग्रेस  महामन्त्री गगनको उद्घोष, स्थानीय तहमा तालमेल गर्ने कि नगर्ने भन्‍ने निर्णय स्थानीय तहले नै गर्छ
Breaking News

प्रतिफल दिनेगरी काम गर्न महामन्त्री थापाको आग्रह

निकै लामो कसरतपछि फेरिए समाजवादीका चार मन्त्री
Breaking News

निकै लामो कसरतपछि फेरिए समाजवादीका चार मन्त्री

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ

पेट्रोलियम कर घटाइएकाले जनताले राहत पाउने आपूर्तिमन्त्री बडूको दावी

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

उपत्यकाका नौ स्थानमा देखियो हैजा, सतर्क हुन आग्रह

एमालेको घोषणापत्र सार्वजनिक

सरकारको गलत कदम र बजेटबारे निजी क्षेत्रले आलोचना गर्न नसकेको ओलीको आरोप

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

कांगेसभित्र अन्तर्घात नभए आम चुनावमा एक्लै बहुमत आउने उपसभापति खड्काको दावी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.