Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अनलाइन जुवा खेलाएको कसुरमा प्रहरीद्वारा चिनियाँसहित ३७ जना पक्राउ

फाल्गुन १०, २०७८ १२:३६ मा प्रकाशित
अनलाइन जुवा खेलाएको कसुरमा प्रहरीद्वारा चिनियाँसहित ३७ जना पक्राउ
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा बसेर गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३७ जना व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरु ३६ जना नेपाली नागरिक हुन् । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गएराति नयाँ बानेश्वरको एक घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) हरी बहादुर पालका अनुसार प्रहरीले उनीहरूमाथि अहिले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको पाइएको छ । साथै अन्य गैरकानुनी काम गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने चिनियाँ नागरिक अनलाइन जुवा खेलाउने र धम्क्याउने गिरोहका मुख्य नाइके हुन् ।

 

सम्बन्धित समाचार

राष्ट्रपतिमा आफ्नो दललाई सहयोग गर्ने अपेक्षाले प्रचण्डलाई विश्वासको मत दिएको हो : नेता कोइराला
Breaking News

भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन सक्दैन : नेता कोइराला

आगामी दिनमा अर्थतन्त्रमा सुधार हुने प्रधानमन्त्रीको दाबी
Breaking News

आगामी दिनमा अर्थतन्त्रमा सुधार हुने प्रधानमन्त्रीको दाबी

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली
Breaking News

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली

अर्थतन्त्र सुधार गर्न सरकार कठोर बन्नुपर्छ : महामन्त्री थापा
Breaking News

एनसेल शेयर बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच मिलोमतो रहेको महामन्त्री थापाको आरोप

मंगलबार ५३ अंकले बढ्यो नेप्से
Breaking News

दोहोरो अंकले बढ्यो नेप्से

अर्थतन्त्र क्रमश सुधारतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड
Breaking News

अर्थतन्त्र क्रमश सुधारतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result