काठमाडौं । सत्तारुढ दल राप्रपाले राष्ट्रपतिको निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ ।
पार्टीको आज बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । निर्वाचनमा भोट हाल्ने वा नहाल्ने विषयमा छलफल भइरहेको भन्दै फागुन २५ अघि फेरि बैठक बस्ने उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-