Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रधानमन्त्री देउवा ओली निवास बालकोटमा, छलफल एमसीसीमा केन्द्रित

फाल्गुन १३, २०७८ ८:२३ मा प्रकाशित
प्रधानमन्त्री देउवा ओली निवास बालकोटमा, छलफल एमसीसीमा केन्द्रित
Share on FacebookShare on Twitter

काठमाडौं । एमसीसी संसदबाट अनुमोदन गर्ने समय घर्किदै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधूप बढेको छ ।

वर्तमान सत्तारुढ घटक दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संशोधन बिना एमसीसीलाई समर्थन नगर्ने प्रस्ट गरेपछि नेपाली कांग्रेस एमालेसँग निरन्तर संवादमा छ ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरु एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट पुगेर छलफल गरिरहेका छन् ।
छलफलमा देउवा र ओलीसहित सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस महामन्त्री गगन थापा, पूर्णबहादुर खड्का, एमालेका नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायत सहभागी छन् ।

एमसीसी लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे उनीहरूको छलफल केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री देउवाले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका थिए ।

 

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवाको सरकारी वकिललाई आग्रह : निष्पक्ष भएर काम गर्नुस्
Breaking News

शिक्षकका समस्या समाधान हुनेगरी मात्रै विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली
Breaking News

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम कांग्रेसले गर्नुपर्ने महामन्त्री थापाको धारणा
Breaking News

अतुलनीय योगदान दिएका व्यक्तिबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने महामन्त्री थापाको धारणा

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
Breaking News

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

क्यालिफोर्निया शेर्पा एशोसिएसनको अध्यक्षमा लाक्पा शेर्पा निर्वाचित
एनआरएन विशेष

क्यालिफोर्निया शेर्पा एशोसिएसनको अध्यक्षमा लाक्पा शेर्पा निर्वाचित

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर
ट्रेन्डिंग न्यूज्

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result