Tuesday, December 5, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

फाल्गुन १५, २०७९ ८:२३ मा प्रकाशित
एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
Share on FacebookShare on Twitter

 

काठमाडौं । पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । उनीहरुले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका सबै ८ मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एमालेका ८ जना सरकारमा गएका थिए । राजीनामा दिने अन्य मन्त्रीहरूमा परराष्ट्रमन्त्री विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वाला कुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सहरी विकास मन्त्री दामोदर भण्डारी र स्वास्थ्यमन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेती छन् ।

 

 

सम्बन्धित समाचार

एनसेलको सेयर किनबेचबारे सरकारले अध्ययन गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड
Breaking News

एनसेलको सेयर किनबेचबारे सरकारले अध्ययन गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

एकीकृत समाजवादीको महाधिवेशन सर्ने
Breaking News

एकीकृत समाजवादीको महाधिवेशन सर्ने

एमालेले मात्रै देशमा विकास गर्नसक्ने अध्यक्ष ओलीको दावी
Breaking News

गठबन्धन सरकार चीनसँग सहयोग लिन डराएको ओलीको टिप्पणी

डा. चोपलाल भुसाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त
Breaking News

डा. चोपलाल भुसाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा  जोड
Breaking News

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा जोड

एमालेले मात्रै देशमा विकास गर्नसक्ने अध्यक्ष ओलीको दावी
Breaking News

एमालेले मात्रै देशमा विकास गर्नसक्ने अध्यक्ष ओलीको दावी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result