Monday, March 20, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

फाल्गुन १६, २०७९ ७:२४ मा प्रकाशित
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु
Share on FacebookShare on Twitter

काठमाडौं । सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेकी छन् ।

उनले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सशस्त्र द्वन्द्व र जनआन्दोलनका क्रममा मृत्यु भइ शहीद घोषणा भइ राजपत्रमा नामावली प्रकाशित हुन बाँकी रहेका शहीदहरुको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिइन् ।

हिजोको बैठकले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता सम्बन्धी समम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले सरकारका सवै निकायका तथ्याङ्क एवं सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौडामा रहेको डिजास्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने गरि २४ सै घण्टा नेटवर्किङ र साइवर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

उनले राष्ट्रपतिको चुनावपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने जानकारी दिइन् ।

सम्बन्धित समाचार

अखिललाई ओलीको निर्देशन : स्ववियु चुनावको तयारीमा लाग्नू
Breaking News

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको ओलीको आरोप

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
Breaking News

बारा, चितवन र तनहुँमा वैशाख १० निर्वाचन गर्ने आयोगको निर्णय

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने गृहमन्त्री लामिछानेको पहिलो निर्णय
Breaking News

राहदानी दुरुपयोग प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त
Breaking News

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

आगामी १० दिनभित्र राजनीति नयाँ कोर्शमा जाने कांग्रेसको दावी
Breaking News

नेपाली कांग्रेसका सांसदलाई प्रमुख सचेतकको निर्देशन : प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनू

यो सरकारले अर्थतन्त्र ध्वस्त बनाएको एमाले महासचिव पोखरेलको आरोप
Breaking News

मलमा अनुदान कटौतीको निर्णय फिर्ता गर्न एमालेको माग

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आइतबार ह्वात्तै बढ्यो नेप्से

नेप्सेमा दोहोरो अंकको बृद्धि

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आइतबार ह्वात्तै बढ्यो नेप्से

नेप्सेमा दोहोरो अंकको बृद्धि

अखिललाई ओलीको निर्देशन : स्ववियु चुनावको तयारीमा लाग्नू

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको ओलीको आरोप

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित

बारा, चितवन र तनहुँमा वैशाख १० निर्वाचन गर्ने आयोगको निर्णय

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने गृहमन्त्री लामिछानेको पहिलो निर्णय

राहदानी दुरुपयोग प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.