काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमलाई एमालेमै फर्कन आग्रह गरेका छन् । ओली बुधबार दिउँसो ललितपुरको भैँसेपार्टीस्थित गौतमनिवास पुगेर यस्तो आग्रह गरेका हुन् ।
७० वर्षे उमेरहद हटाए सोच्न सकिने जवाफ वामदेवले ओलीलाई दिएका छन् । “तपाईंले बनाएको पार्टी हो, किन पार्टीबाट बाहिर बस्नुहुन्छ, पार्टीमा पर्खनुस भन्नुभयो,” गौतमले भने, “त्यहाँ ९७० वर्षे० उमेरहद छ, मैले पहिले उमेर हद हटाउनुुस्, त्यसपछि आउन सक्छु भनेको छु ।”
प्रतिक्रिया लेख्नुहोस्:-