Tuesday, December 5, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कांग्रेस नेता प्रदीप पौडेल र काठमाडौं महानगर प्रमुख बालेनबीच भेटवार्ता

फाल्गुन १८, २०७९ ७:२६ मा प्रकाशित
कांग्रेस नेता प्रदीप पौडेल र काठमाडौं महानगर प्रमुख बालेनबीच भेटवार्ता
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ।

उनीहरुबीच बिहीबार भेटवार्ता भएको हो । भेटका क्रममा काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ।

पौडेल र शाहबीच कलंकीदेखि धोबीखोलासम्म रिङरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने, मेलम्ची खानेपानी विस्तारलाई महानगरभित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने सहमति भएको छ।

 

सम्बन्धित समाचार

एनसेलको सेयर किनबेचबारे सरकारले अध्ययन गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड
Breaking News

एनसेलको सेयर किनबेचबारे सरकारले अध्ययन गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

एकीकृत समाजवादीको महाधिवेशन सर्ने
Breaking News

एकीकृत समाजवादीको महाधिवेशन सर्ने

एमालेले मात्रै देशमा विकास गर्नसक्ने अध्यक्ष ओलीको दावी
Breaking News

गठबन्धन सरकार चीनसँग सहयोग लिन डराएको ओलीको टिप्पणी

डा. चोपलाल भुसाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त
Breaking News

डा. चोपलाल भुसाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा  जोड
Breaking News

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा जोड

एमालेले मात्रै देशमा विकास गर्नसक्ने अध्यक्ष ओलीको दावी
Breaking News

एमालेले मात्रै देशमा विकास गर्नसक्ने अध्यक्ष ओलीको दावी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result