Wednesday, August 10, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ निलम्बित

फाल्गुन २२, २०७८ ८:२९ मा प्रकाशित
बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ निलम्बित
Share on FacebookShare on Twitter

काठमाडौं । एक ४० वर्षीया महिलालाई बलात्कारको आरोप लागेका नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बनमा परेका छन्।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको आज प्रतिनिधि सभा बैठकमा जानकारी गराएका थिए । सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले गत फागुन १६ गते पक्राउ गरेको थियो।

४० वर्षीया ती महिलाले सांसद बानियाँले बाँकेस्थित होटल अप्सरामा बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। जबरजस्ती करणी अभियोग लागेका बानियाँ मुगुबाट समानुपातिक सांसद हुन् ।

सम्बन्धित समाचार

स्थानीय निर्वाचन रोक्ने निवेदन अदालतद्वारा अस्वीकार
मुख्य समाचार

सर्बोच्च अन्तरिम आदेश : नर्भिक अस्पतालको संरचना तत्काल नभत्काउनू

क्रिप्टो करेन्सी आरोपित व्यवसायी अमित श्रेष्ठ कारागार चलान
ट्रेन्डिंग न्यूज्

क्रिप्टो करेन्सी आरोपित व्यवसायी अमित श्रेष्ठ कारागार चलान

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर
मुख्य समाचार

काठमाडौंमा अब हर्न बजाउन नपाइने

१५ सय कोसीपीडित घरपरिवारको उद्धार
ट्रेन्डिंग न्यूज्

सप्तकोसीमा पानीको बहाव घट्यो

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
ट्रेन्डिंग न्यूज्

निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान

गगन थापा र मेयर बालेनबीच भेटवार्ता
ट्रेन्डिंग न्यूज्

गगन थापा र मेयर बालेनबीच भेटवार्ता

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

घट्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा १०५ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.