काठमाडौं । आज फागुन शुल्क पूर्णिमामा मनाइने होली पर्व काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा सोमबार मनाइएको छ। सोमबार काठमाडौंको बसन्तपुरमा फागुपर्व उल्लासपूर्वक मनाइयो।
युवाहरूले होलीका गीत गाउँदै शुभकामना साटासाट गरे। तराईका क्षेत्रमा भने मंगलबार होली मनाइँदै छ। पछिल्लो समय होलीको नाममा धेरै उच्छृंखल गतिविधि हुन थालेपछि प्रहरीले कडाइ गर्ने गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-