Monday, March 20, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सांसद महेश बर्तौलाद्वारा उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध उजुरी दर्ता

फाल्गुन २७, २०७९ ८:३७ मा प्रकाशित
सांसद महेश बर्तौलाद्वारा उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध उजुरी दर्ता
Share on FacebookShare on Twitter

काठमाडौं । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएका रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ । सांसद महेश बर्तौलाले यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो उजुरी दर्ता गरेका हुन् ।

उम्मेदवारका प्रतिनिधि एवं सांसद महेश बर्तौलाले राष्ट्रपतिमा पुरुष निर्वाचित भएकाले महिलालाई उपराष्ट्रपति पदमा उम्मेदवार मनोनयन हुने व्यवस्था मिलाउन संविधान, कानुन र समावेशीकरणको सिद्धान्तअनुरुप अनिवार्य रहेको उल्लेख गरेका छन्। दर्ता गराएको उजुरीपत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था गरेकोको अवस्थामा बिहीबार नै राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको, राष्ट्रपति पदमा खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खस आर्य समुदायको पुरुषबाहेक मात्र उम्मेदवार हुनसक्छ। त्यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन र समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्थाबमोजिम राष्ट्रपति पुरुष बनिसकेकाले महिलालाई उपराष्ट्रपति पदमा उम्मेदवार मनोनयन हुने व्यवस्था मिलाउन संविधान, कानुन र समावेशीकरणको सिद्धान्तअनुरुप अनिवार्य रहेको छ।’

सम्बन्धित समाचार

अखिललाई ओलीको निर्देशन : स्ववियु चुनावको तयारीमा लाग्नू
Breaking News

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको ओलीको आरोप

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
Breaking News

बारा, चितवन र तनहुँमा वैशाख १० निर्वाचन गर्ने आयोगको निर्णय

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने गृहमन्त्री लामिछानेको पहिलो निर्णय
Breaking News

राहदानी दुरुपयोग प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त
Breaking News

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

आगामी १० दिनभित्र राजनीति नयाँ कोर्शमा जाने कांग्रेसको दावी
Breaking News

नेपाली कांग्रेसका सांसदलाई प्रमुख सचेतकको निर्देशन : प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनू

यो सरकारले अर्थतन्त्र ध्वस्त बनाएको एमाले महासचिव पोखरेलको आरोप
Breaking News

मलमा अनुदान कटौतीको निर्णय फिर्ता गर्न एमालेको माग

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आइतबार ह्वात्तै बढ्यो नेप्से

नेप्सेमा दोहोरो अंकको बृद्धि

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आइतबार ह्वात्तै बढ्यो नेप्से

नेप्सेमा दोहोरो अंकको बृद्धि

अखिललाई ओलीको निर्देशन : स्ववियु चुनावको तयारीमा लाग्नू

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको ओलीको आरोप

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित

बारा, चितवन र तनहुँमा वैशाख १० निर्वाचन गर्ने आयोगको निर्णय

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने गृहमन्त्री लामिछानेको पहिलो निर्णय

राहदानी दुरुपयोग प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.