Tuesday, May 24, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बर्खास्त

फाल्गुन २९, २०७४ २:२७ मा प्रकाशित
अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बर्खास्त
Share on FacebookShare on Twitter

राष्ट्रपति ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका छन्। मंगलवार बिहानै ट्वीटरमार्फत नयाँ विदेशमन्त्रीमा सीआईएका निर्देशक माइक पम्पिओ नियुक्त हुने घोषणा गरेका राष्ट्रपति ट्रम्पले टिलर्सन अब खुसी हुने भनेका छन्। केही महिना अघिदेखि नै अमेरिकी संचार माध्यमहरुले ट्रम्प र टिलर्सनबीच राम्रो समझदारी नभएको बताउँदै आएका थिए। सिएनएनका अनुसार गतसाता अफ्रिका भ्रमणमा रहेकै समयमा टिलर्सनलाई पद छोड्न भनिएको थियो।

टिलर्सनको बहिर्गमनपछि अब ह्वाइट हाउसको कोपभाजनमा को पर्ने हो भन्ने चासो शुरु भएको छ। राष्ट्रपति ट्रम्प आफूलाई प्रशंसा नगर्ने मान्छे जतिसुकै नजिकका भएपनि मन पराउँदैनन् भन्ने भनाई टिलर्सनको बर्खास्तीबाट समेत प्रमाणित भएको छ।

तस्वीर:सिएनएन/विकीपेडिया

सम्बन्धित समाचार

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित
Breaking News

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

वीरगंजको मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज विजयी
Breaking News

वीरगंजको मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज विजयी

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि
Breaking News

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई ४७ हजार ४२९ मत

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
Breaking News

नयाँ मूल्यसूचि आएपछि १७० प्रतिलिटर बेच्दा पनि पेट्रोलमा २३ रुपैयाँ घाटा रहको निगमद्वारा जानकारी

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
Breaking News

स्थानीय निर्वाचन सकिएकै भोलिपल्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो, पेट्रोल प्रतिलिटर १७० रुपियाँ

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
Breaking News

मतदाता परिचयपत्र नभएकालाई नागरिकता देखाएर मत हाल्न दिइने

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

यस्तो छ सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम

यस्तो छ सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.