Thursday, June 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कृषिमा वैदेशिक लगानी भित्र्याउनका लागि स्पष्ट नीति आवश्यक

फाल्गुन २९, २०७४ ३:०२ मा प्रकाशित
कृषिमा वैदेशिक लगानी भित्र्याउनका लागि स्पष्ट नीति आवश्यक

/fli6«o ls;fg cfof]usf] cfof]hgf Pjd e"dL Joj:yf, s[lif tyf ;xsf/L dGqfnosf] ;x cfof]hgfdf cfh kf]v/fdf cfof]lht æs[lif If]qdf k|ToIf j}b]lzs nufgL, ;Defjgf / r'gf}tLÆ ljifos cGt/lqmofdf af]Nb} /fli6«o ls;fg cfof]usf cWoIf lrqaxfb'/ >]i7 . t:jL/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

पोखरा, २९ फागुन / राष्ट्रिय किसान आयोगको आयोजना एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहआयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा कृषिमा वैदेशिक लगानी भित्र्याउनका लागि स्पष्ट नीतिको आवश्यकता औँल्याइएको छ ।

‘कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी, सम्भावना र चुनौती’ विषयक अन्तक्र्रियामा कृषिको आधुनिकीकरण एवं व्यवसायीकरणका माध्यमबाट राष्ट्रको अर्थतन्त्र बलियो बनाउन सकिने बताउँदै वक्ताले स्पष्ट नीति तयार नगरी वैदेशिक लगानी भित्र्याउँदा त्यसले थप जटिलता ल्याउने बताए ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिको विकासका लागि वैदेशिक लगानी आवश्यक भए पनि त्यसलाई भित्र्याउने सन्दर्भमा हाम्रो आवश्यकताअनुरुप स्पष्ट नीति तय गरिनु आवश्यक भएको बताउनुभयो ।

“अबको युग आर्थिक समृद्धिको युग हो,” उहाँले भन्नुभयो, “देशको अर्थतन्त्रलाई सबल पार्नका लागि कृषिमा परनिर्भरताबाट आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने अवस्थाको सिर्जना गरिनुपर्छ ।”
कृषि अर्थविज्ञ वासुदेव काफ्लेले कृषिको विकासका लागि निजी–सरकारी साझेदारीको क्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउँदै राज्यको भूमिका कृषक मैत्री बन्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय किसान आयोगका सदस्य सचिव तेजबहादुर सुवेदीले वैदेशिक लगानीसँगै कृषिजन्य उत्पादनको बजारमा पहुँच वृद्धि हुने धारणा राख्दै कस्ता ठाउँमा लगानी गर्नेतर्फ भने स्पष्ट नीति तय गरिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले कृषिको व्यवसायीकरणका लागि राज्यले आफ्नो अनुकूलको नीति बनाएर वैदेशिक लगानी भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।

वास्तविक किसानको पहिचान हुनुपर्नेमा जोड दिँदै उहाँले किसानको सञ्जाल एउटै हुनुपर्ने र त्यसका माध्यमबाट कृषि क्षेत्रसँग सम्बन्धित गतिविधि सञ्चालनमा आउनुपर्ने धारणा राख्नुभयो ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले कृषि पेशा मर्यादित बन्न नसकेको बताउँदै यो क्षेत्र राज्यको प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरलाई कृषकमैत्री महानगरपालिका बनाउने बताउँदै यस पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक लक्ष्मण पोखरेलले पश्चिमाञ्चलसहितका ४३ जिल्ला प्राङ्गारिक कफीको उत्पादन योग्य क्षेत्र भएको बताउँदै राज्यले कफी खेतीलाई उच्च प्राथमिकतामा राखी पकेट क्षेत्रका रुपमा यसको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्यद्वय भानुभक्त सिग्देल र रवीन्द्र केसी, पत्रकार आरसी बराल, मनोहर कडरिया, शिवराज भण्डारी, माया अधिकारी, लोकप्रसाद अधिकारीलगायतले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्दै सरकारले कृषकमैत्री वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।रासस

सम्बन्धित समाचार

Breaking News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Slider

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ
Breaking News

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

नेकपाका महासचिव विप्लव नारायणकाजी निवासमा,  छलफल एमसीसीमा केन्द्रित

सरकार सार्वभौमिकता, भौगोलिक अखण्डताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.