Thursday, May 19, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम समापन

फाल्गुन ३०, २०७४ २:०१ मा प्रकाशित
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम समापन

/fli6«o ;'/Iff tflndsf] ;dfkg g]kfnL ;]gfåf/f ;}lgs sdf08 tyf :6fkm sn]hdf a'waf/ cfof]lht l;=;+= # pRr:t/Lo /fli6«o ;'/Iff tflndsf] ;dfkg ;df/f]xdf ;xefuLx? . tl:a/ M /Tg >]i7, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ३० फागुन /रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित १० दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम आज सम्पन्न भएको छ ।

नेपाल सरकारका उच्च अधिकृत सहभागिता रहेको सो तालीममा आर्थिक तथा खाद्य संकट, भ्रष्टाचार, साइबर अपराध, वातावरण परिवर्तन, प्राकृतिक स्रोतको अधिक दोहन, बेरोजगारमूलक शिक्षा नीतिका कारण देशमा राष्ट्रिय संकट उत्पन्न हुने सक्नेलगायतका विषयमा छलफल भइ सुझाव प्राप्त भएको नेपाली सेनाले जनाएको छ ।

यसैगरी सुशासनको अभाव, जातीय, क्षेत्रीय, धार्मिक तथा लैंङ्गिक विभेद, खुला सिमानाका कारण हुन सक्ने आपराधिक गतिविधि, तीव्ररुपमा भइरहेको बसाइँसराइ, जल, जमिन तथा ऊर्जाको असमान उपयोग भएमा पनि राष्ट्रिय संकट उत्पन्न हुनसक्ने सुझाव प्राप्त भएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित समग्र राष्ट्रसेवक कर्मचारी, आम सञ्चारमाध्यम, नागरिक समाज र आम नेपाली जनताको साथ सहयोगबाट मात्र राष्ट्रिय सुरक्षा सुनिश्चित हुने निष्कर्षसहित सोहीबमोजिमको राष्ट्रिय सुरक्षा नीतिनिर्माण गर्न तालीममार्पmत सरकारको ध्यानाकर्षण गरिएको छ ।

तालीम समापन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले स्पष्ट सुरक्षा नीतिका साथ मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई सम्बोधन गरिने बताउनुभयो ।

रक्षामन्त्री पोखरेलले ताजा जनादेशमार्फत अत्यधिक बहुमत प्राप्त वर्तमान सरकारले राष्ट्रको आवश्यकता र जनभावनालाई ख्याल गरी राष्ट्रिय सुरक्षासहित देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा ल्याउने नीति तथा कार्यक्रममा राष्ट्रका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा रक्षामन्त्री पोखरेलले तालीममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी प्रह्लाद थापाले राष्ट्रको चारवटै सुरक्षा निकाय, विभिन्न मन्त्रालय, सरकारी सञ्चारमाध्यम रासस र रेडियो नेपाल, नेपाल राष्ट्र बैंकलगायतका सरकारी निकायका वरिष्ठ अधिकृतको प्रतिनिधित्व रहेको १० दिने तालीममा २५ जनाको सहभागिता रहेको जानकारी दिनुभयो ।

सो समापन समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्री, रथीवृन्द, विभिन्न मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तालीममा सहभागी विभिन्न सरकारी निकायका प्रमुख, विभिन्न क्षेत्रका बुद्धिजीविसहित राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको सहभागिता थियो । रासस

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
Breaking News

नयाँ मूल्यसूचि आएपछि १७० प्रतिलिटर बेच्दा पनि पेट्रोलमा २३ रुपैयाँ घाटा रहको निगमद्वारा जानकारी

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
Breaking News

स्थानीय निर्वाचन सकिएकै भोलिपल्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो, पेट्रोल प्रतिलिटर १७० रुपियाँ

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
Breaking News

मतदाता परिचयपत्र नभएकालाई नागरिकता देखाएर मत हाल्न दिइने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाइने

निर्वाचन अवधिभर मदिराजन्य पदार्थ विक्री र सेवनमा रोक लगाउने काठमाडौं प्रशासनको निर्णय
ट्रेन्डिंग न्यूज्

निर्वाचन अवधिभर मदिराजन्य पदार्थ विक्री र सेवनमा रोक लगाउने काठमाडौं प्रशासनको निर्णय

सहकार्य र एकता नै आजको आवश्यकता हो : प्रचण्ड
Breaking News

सहकार्य र एकता नै आजको आवश्यकता हो : प्रचण्ड

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.