अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको कोभिड–१९ अर्थात कोरोना परिक्षण नतिजा नेगेटीभ देखिएको छ ।
ह्वाइट हाउसले शनिवार प्रेस विज्ञप्ति जारी गर्दे राष्ट्रपति ट्रम्पमा कोरोनको कुनै लक्षण नभेटेको उल्लेख गरेको छ । ट्रम्पको शनिवार बिहान मात्र कोरोना परिक्षण गरिएको थियो ।
राष्ट्रपतिले गत शुक्रवारमात्र एक कोरोना भाइरस नियन्त्रण सम्वन्धि एक सार्वजनिक कार्यक्रममा बिभिन्न व्यापारी र राजनीति नेतासॅग भेटघाट गरेका थिए ।
ह्वाइट हाउसका अधिकारीहरुले अव राष्ट्रपति ट्रम्पसॅग भेटघाट गर्ने व्यक्तिहरूको कोभिड १९ परिक्षण पश्चात मात्र प्रवेश अुनमति दिइने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-