Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाललाई एकदिवसीय मान्यता प्राप्त

चैत्र १, २०७४ २:०७ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १ चैत/ विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा पपुवा न्यूगिनीलाइ नेपालले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको छ । जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई ११५ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिंगमा उत्रेको नेपालले पपुवा न्युगिनीलाइ २३ ओभरमा ११५ रन बनाउँदै पराजित गरेको छ । आजै भएको अर्को खेलमा नेदरल्याण्डले हंगकंगलाइ पराजित गरेको छ ।
पुछारका चार टिम मध्य नेदरल्याण्डले पहिला नै एकदिवसीय मान्यता प्राप्त गरिसकेको छ । बाँकी तीन टिम पपुवा न्युगिनी, हंगकंग र नेपाल मध्य जसको सबै भन्दा राम्रो स्कोर हुन्छ सो टिमले नै एकदिवसीय मान्यता प्राप्त गर्नेमा नेपालको राम्रो स्कोर भएको हुँदा एकदिवसीय मान्यता प्राप्त गरेको छ ।
सातौँ स्थानको लागि नेपालले नेदरल्याण्डसंग मार्च १७ शनिवार नेदरल्याण्डसंग खेल्दै छ ।

सम्बन्धित समाचार

यु–१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
खेलकुद

यु–१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित
खेलकुद

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित
खेलकुद

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित

नेपाल म्यानमारसँग १–० ले पराजित
खेलकुद

नेपाल म्यानमारसँग १–० ले पराजित

अब क्रिकेट पूर्वाधारमा लगानी गर्नुपर्छ :  कप्तान रोहित पौडेल
खेलकुद

अब क्रिकेट पूर्वाधारमा लगानी गर्नुपर्छ : कप्तान रोहित पौडेल

पारस खड्का क्रिकेट संघ बागमतीको अध्यक्षमा निर्वाचित
खेलकुद

पारस खड्का क्रिकेट संघ बागमतीको अध्यक्षमा निर्वाचित

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result