काठमाडौं । नेकपा (एमाले) ले सरकारसँग रासायनिक मलमा दिने अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
।
महासचिव शंकर पोखरेलले आइतबार पार्टीको कृषि तथा पशुपन्छी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै नेपाली किसानहरूको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए ।
प्रतिक्रिया लेख्नुहोस्:-