प्रदेश २ अस्थायी राजधानी जनकपुरलाई सौन्दर्यकरण गरि व्यवस्थित शहर बनाउनका लागि घर–टहरा भत्काइदै । एकीकृत शहरी बिकास आयोजना अन्तर्गत सडक बिस्तारका लागि जनकपुरको जनक चोकदेखी भानुचोक सम्म २९ फिट रहेको सो सडकलाई साढे ५२ फिट कायम गरिने भएको छ यस क्षेत्रका करिब दुई हजार घर–टहरा भत्काइने छन् । तस्वीर : अजयकुमार साह, रासस, धनुषा
प्रतिक्रिया लेख्नुहोस्:-