काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु नै आफ्नो राजनीतिको लक्ष्य नै रहेको बताएका छन् ।
नृेता कोइरालाले नेपाल जेसिसले काठमाडौंमा शुक्रबार आयोजना गरेको ुनेशनल काउन्सुलर एकेडेमी (२०२३ु को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजनीतिक स्थिरता र अवसर अभावले युवा शक्ति विदेश पलायन भैरहेको समेत बताए । कोइरालाले युवा शक्ति पलायन हुँदा देश विकासमा कठिनाइ भएको दुखेसोसमेत पोखे ।
प्रतिक्रिया लेख्नुहोस्:-