Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सेतो मच्छेन्द्रनाथ रथ यात्रा

चैत्र ११, २०७४ २:३७ मा प्रकाशित
सेतो मच्छेन्द्रनाथ रथ यात्रा

;]tf] dlR5Gb|gfysf] /y ofqf sf7df8f}Fsf] tLgwf/f kf7zfnfaf6 ;]tf] dlR5Gb|gfysf] /y ofqf ub}{ :yfgLo hfqfn' tyf u'7Lof/x? . tl:a/ M /Tg >]i7, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ११ चैत / चैत्र शुक्ल अष्टमीका दिन शुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा शुरु भएको छ ।

चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई आज तानेर असनसम्म पु¥याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ ।

चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ । यसरी चैत १५ गते सेतो मच्छेन्द्रनाथको रथ यात्रा सकिने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख बैकुण्ठ रेग्मीले राससलाई जानकारी दिनुभयो ।

यसवर्ष रथ निर्माणका लागि रु चार लाख र रथयात्रा चलाउने एवं मच्छेन्द्रनाथको पूजाआजा चलाउने रैरकमीलाई खानगीलगायत शीर्षकमा रु चार लाख बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

मच्छेन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।

आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मच्छेन्द्रनाथको रथयात्रा पनि आजै शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेका पात्रोमा उल्लेख गरिएको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

मनाइयो चैते दशैँ र रामनवमी

चैत्र शुक्ल अष्टमीका दिन आज शक्तिपीठमा पूजा आराधना गरी चैते दशैँ पर्व मनाइएको छ । यस अवसरमा आज दिनभर उपत्यकालगायत देशभरका देवीको मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

असोजमा मनाइने बडादशैँ जति भव्य रुपमा नमनाइए पनि चैते नवरात्रमा साधना गर्नेहरुले देवीको पूजा, दुर्गा सप्तशती (चण्डी), देवी भागवत्, देवी स्तोत्र, कालिका पुराण आदि पाठ गर्छन् । यस अवसरमा उपत्यकाका शक्तिपीठ भद्रकाली, नक्साल भगवती, गुह्येश्वरी, शोभा भगवती र उपत्यका बाहिर गोरखाको मनकामना, काभ्रेपलाञ्चोकको पलाञ्चोक र नाला भगवती लगायतमा भक्तजनको भीड लागेको थियो ।

यसैगरी चैत्र शुक्ल नवमीमा मनाइने रामनवमी पर्व पनि आजै देशभरका श्रीरामचन्द्र मन्दिरमा श्रद्धा भक्तिसाथ पूजा आराधना गरी मनाइयो । रासस

सम्बन्धित समाचार

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो
ट्रेन्डिंग न्यूज्

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

यो संसद्को कार्यकाल मंसिर २१ गतेसम्म रहन्छ : प्रमुख आयुक्त थपलिया
ट्रेन्डिंग न्यूज्

छुट्टै निर्वाचन आचारसंहिता नचाहिने प्रमुख निर्वाचन आयुक्त थपलियाको विचार

प्रेमप्रसाद आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन
मुख्य समाचार

प्रेमप्रसाद आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन

वार्ताबाटै भारतसँगको सीमा विवाद समाधान गर्नुपर्ने नेता पौडेलको धारणा
ट्रेन्डिंग न्यूज्

वार्ताबाटै भारतसँगको सीमा विवाद समाधान गर्नुपर्ने नेता पौडेलको धारणा

भ्रष्टाचारी र अपराधी जोगाउन दबाब नदिन मन्त्री लामिछानेको आग्रह
ट्रेन्डिंग न्यूज्

नतिजामुखी काम गर्न कठिनाइ परेको छ : गृहमन्त्री लामिछाने

ट्रेन्डिंग न्यूज्

नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने माधव नेपालको धारणा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.