Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

चैत्र ११, २०७४ २:५० मा प्रकाशित
विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

ljdfg b'3{6gfdf d[To' ePsfx?sf] ;Demgfdf bLk k|Hjng lqe'jg cGt/f{li6«o ljdfg:yndf ut kmfu'g @* ut] o'P; a+unf ljdfg b'3{6gfdf k/L lgwg ePsfx?sf] ;Demgfdf cfOtaf/ dfOtL3/ d08nfdf rf?dtL af}4 ljxf/n] cfof]hgf u/]sf] bLk k|Hjng sfo{qmddf bLk k|Hjng ug'{x'Fb} ;+:s[lt, ko{6g tyf gful/s p88og dGqL /jLGb| clwsf/Lnufot ;xefuLx? . tl:a/ M s[i0f/fh uf}td, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ११ चैत / विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् ।

चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात धर्मावलम्बीका साथै मृतकका आफन्त उक्त स्थानमा गरिएको श्रद्धाञ्जलिसभामा सहभागी भएका छन् । वटुकले वैदिक मन्त्रोचारण गरेपछि औपचारिक रुपमा कार्यक्रमको शुरुवात गरिएको थियो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समितिले काम गरिरहेको बताउँदै प्रतिवेदन आएपछि हवाई सुरक्षालाई विशेष सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विहारका प्रमुख भिक्षु तपस्सी धम्मले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारप्रति समवेदना प्रकट गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

कार्यक्रमका संयोजक राज्यलक्ष्मी शाक्यले सो घटनामा परी देशको विभिन्न क्षेत्रका दक्ष जनशक्ति, होनाहार तथा प्रतिभाशाली मानिसको मृत्यु भएकामा दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

घटनामा परेर मृत्यु भएकी एन्जला बरालका अभिभावकले उक्त दुर्घटनाका कारण देशको अपुरणीय क्षति भएको बताउँदै आफन्तको सम्झनामा गरिएको सो कार्यक्रमले केही राहतको अनुभव भएको र उनीहरुको चिरस्मरणका लागि सरकारलाई केही योजना ल्याउन आग्रह गर्नुभयो ।

उक्त दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । दुर्घटनाका २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशबाट चिकित्सा शास्त्रसम्बन्धी अध्ययन सकेर फर्केका १३ विद्यार्थीले सोही दुर्घटनामा परी ज्यान गुमाएका थिए ।रासस

सम्बन्धित समाचार

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन
समाचार

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
अर्थ/वाणिज्य

पेट्रोलियम पदार्थखुला रूपमा बिक्री वितरण नगर्न निगमको निर्देशन

एमाले अध्यक्ष केपी ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरेको कांग्रेस नेता पाण्डेको आरोप
समाचार

भूकम्पका विषयमा सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको सीआईबीको निष्कर्ष
समाचार

स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको सीआईबीको निष्कर्ष

अख्तियारद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध मुद्दा दायर
समाचार

अख्तियारद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध मुद्दा दायर

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

रवि लामिछानेले दिए राजीनामा

रवि लामिछानेले दिए राजीनामा

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.