Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हेटौडालार्इ राम्रो बनाउन जन सरोकार केन्द्रद्वारा सुझाव प्रस्तुत

चैत्र १३, २०७४ २:३२ मा प्रकाशित
हेटौडालार्इ राम्रो बनाउन जन सरोकार केन्द्रद्वारा सुझाव प्रस्तुत
Share on FacebookShare on Twitter

हेटौडा, १३ चैत्र/ मकवानपुर जिल्ला र हेटौडा नगर क्षेत्रबाट २० वर्षे सवारी साधन हटाउने नेपाल सरकारको निर्णय पछि उत्पन्न भएका समस्याहरूका बारेमा आज जन सरोकार केन्द्र मकवानपुरले हेटौडा उपमहानगर पालिकाका मेयर हरि बहादुर महत, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ र टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्र बुझाउन जन सरोकार केन्द्र मकवानपुरका अध्यक्ष ध्रुव प्रसाद चौलागार्इ, सदस्यहरू प्रदिप कोर्इराला, बालकृष्ण चौलागार्इ, विनोद रिजाल, बालकृष्ण अधिकारी , वासु कार्की, यादव गजुरेल, नानीमैया बिष्ष्ट, सुधीर थापा, प्रमिला केसी, सुदिप सिवाकोटी, अप्सरा बस्नेत, उदय चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

जनसरोकार केन्द्रले बुझाएको ध्यानाकर्षण पत्र;
१) २०७४।१२।०१ गते देखि २० वर्ष पुगेका पुराना भाडाका सवारी साधनहरूलाई देश भरि चल्न नदिने भन्ने नेपाल सरकारको निर्णयले पुराना भाडाका सवारी साधनहरू हटाइएका छन् । यसरी २० वर्ष पुगेका सवारी साधनहरू हटाई सकेपछि विशेष गरी हेटौडा उपमहानगर पालिकाका आसपासका वडाहरुबाट हेटौडा बजारसम्म आउनको लागि नियमित रूपमा पहिले चलिरहेका सवारी साधनहरू हट्दा र उक्त स्थानमा नयाँ सवारी साधनहरू प्रयाप्त मात्रमा नहुँदा सर्वसाधारणलाई आवत जावत गर्नको लागि समस्या परेकोले हेटौडा उपमहानगर पालिका, नारायणी यातायात व्यवसायी संघ, र टेम्पो यातायात व्यवसायी संघ लगायतका सरोकारवाला निकायहरू बसेर उचित विकल्पको व्यवस्था गर्नको लागि ध्यानाकर्षण गराउँदछौ ।
२) हाल चलिरहेका सवारी साधनहरूले अनियन्त्रित भाडा लिएका समाचारहरू सार्वजनिक भए पछि भाडाको दररेट तोक्दा टेम्पोको भाडा दर पहिले २० वर्ष पुगेका भाडाका सवारीहरू चली रहेको अवस्थाको भन्दा बढी तोकिएको र भाडादर तोक्दा एक जना चढ्दा र एक भन्दा बढी मानिस चढ्दा कति लिने भन्ने कुरालाई मापदण्ड बनाउनु पर्नेमा एकमुष्ट भाडा दर तोकिएको भनी अन्योल कायम भएकोले यस तर्फ सम्बन्धित सरोकारवाला सबै पक्षसँग सरसल्लाहा गरी पुनरबिचार गर्नु पर्ने आवश्यक्ता देखिएकोले ध्यानाकर्षण गराउँदछौ ।
३) हेटौडा उपमहानगरपालिका र आसपासका क्षेत्रमा चलिरहेका अटोरिक्सा, टेम्पो र विद्युतीय रिक्सामा चढ्ने यात्रुहरूको सुरक्षाको लागि विद्युतीय रिक्साहरूलाई नगरपालिकामा वार्षिक रूपमा अनिवार्य नविकरण गरी यात्रु बिमा गराउन र बिमा नगरेका अन्य यातायातका साधनहरूलाई समेत बिमा गराउने तर्फ उचित व्यवस्थापनमा सहयोग गर्न गराउन पहल गर्न सहयोग गर्न ध्यानाकर्षण गराउँदछौ ।
४) हेटौडा नगरको १२, १३ र १४ न. वडामा जाने आउने मुल सडकहरूलाई आउँदो बर्षात अगाडी नै व्यवस्थित बनाउन ध्यानाकर्षण गराउँदछौ ।
५) नगर क्षेत्र भित्र संञ्चालनमा रहेका क्रशर उद्योगहरूलाई मापदण्ड बनाएर मात्रै सञ्चालन गर्ने व्यवस्था गर्न ध्यानाकर्षण गराउँदछौ ।
६) कुखुरा पालन व्यवसायलाई निश्चित मापदण्ड बनाई छरछिमेकलाई असर नपर्ने गरी व्यवस्थापन गर्न र निश्चित समय र स्थान तोकि व्यवस्थित बनाउने तर्फ नीति नियम निर्माण गर्न ध्यानाकर्षण गराउँदछौ ।
७) हेटौडा नगर क्षेत्र भित्रको घरको नक्सापास सम्बन्धमा आम नागरिकले धेरै समय धाउनु पर्ने अवस्थालाई उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराउँदछौ ।
८) पेटी मासेर बाटो बनाउने र बाटोमा सवारी पार्कीङ्ग गरी सडक साँगुरो बनाउने कार्यलाई तुरुन्त रोक्नको लागि हेटौडा उपमहानगरपालिकाले सम्बन्धित सुरक्षा निकायसँग समेत सहकार्य गरी बाटो खालि गराउने कार्य गर्न ध्यानाकर्षण गराउँदछौ ।
९) हेटौडा बजारमा फुटपाथमा व्यापार गर्न नदिने गरी नगरपालिकाले फुटपाथ खाली गरेको कार्य राम्रो भए पनि कतिपय पसलहरूले पुनः सडक पेटीलाई अतिक्रमण गरी व्यवसाय सञ्चालन गरेको र आम सर्वसाधारणलाई पेटीमा हिडन अफ्ठेरो भएको गुनाासो छ । फुटपाथका व्यवसायीहरूलाई हटाई सकेपछि पुन सडकपेटीलाई अतिक्रमणमा पर्नदिने कार्यले विभेद समेत हुने हुँदा पेटी अतिक्रमण गर्नबाट रोक्न ध्यानाकर्षण गराउँदछौ ।
१०) हेटौडा नगर क्षेत्र भित्र भएका सबै विकाश निर्माणका कार्यहरूलाई समेत समावेश गरी मासिक रूपमा खर्च विवरण सार्वजनिक गरी सर्वसाधारणलाई जानकारी गराउँदा उपयुक्त हुने र पारदर्शितामा ३ न. प्रदेशको राजधानी हेटौडामा रहेको हेटौडा उपमाहानगरपालिकाको यस्तो कार्यले अन्य नगरपालिकाहरूलाई समेत दबाब श्रृजना हुनेहुदा यस्तो अनुसरण योग्य कार्य गर्न ध्यानाकर्षण गराउँदछौ ।
११) हेटौडालाई प्लास्टिक मुक्त क्षेत्र भनी पटकपटक निर्णय गरिए पनि व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन नभएकोले यस तर्फ उचित र प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउँदछौ ।

सम्बन्धित समाचार

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक
समाचार

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश
समाचार

सन्दीपको मुद्दामा कैफियत प्रतिवेदन माग

सांसद चौधरी पक्राउ
समाचार

सांसद चौधरी पक्राउ

भन्सार कर्मचारीलाई सदाचार बन्न अर्थमन्त्री पौडेलको आग्रह
ट्रेन्डिंग न्यूज्

आगामी तीन महिनाभित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित
समाचार

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
समाचार

समानुपातिकमा कमजोरी हुँदा राम्रो परिणाम नआएको अध्यक्ष नेपालको स्वीकारोक्ति

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.