Wednesday, February 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गरिने

चैत्र १३, २०७४ १:५७ मा प्रकाशित
विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गरिने

/fli6«o kmf]6f] kqsfl/tf lbj;sf cj;/df /fli6«o kmf]6f] kqsf/ ;d"x -PgPkmkLh]_n] cfof]hgf ug{ nfluPsf] /fli6«o kmf]6f] kqsfl/tf cjf8{ @)&$ af/] hfgsf/L lbg cfof]lht kqsf/ ;Dd]ngdf ;xefuLx? . tl:a/ M /Tg >]i7, /f;; .

Share on FacebookShare on Twitter

काठमाडौँ, १३ चैत / राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।

आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा सो पुरस्कार प्रदान गरिने समूहका सचिव एवं कार्यक्रम संयोजक प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

फोटो पत्रकारको योगदानको कदर गर्दै युवा फोटो पत्रकारको मनोबल वृद्धिका लागि प्रोत्साहन गर्न विभिन्न १३ विधामा नगद, ट्रफीसहितको पुरस्कार प्रदान गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लाइफ टाइम एचिभमेन्टका साथै समूहले वर्ष उत्कृष्ट, खेलकुद, पर्यटन तथा संस्कृति, राजनीतिक, दैनिक जीवन, मनोरञ्जन, आर्थिक, महिला, उपत्यका बाहिर, अनलाइन, स्वतन्त्र र समूहका सक्रिय सदस्य विधामा सो पुरस्कार प्रदान गर्न लागेको हो ।

फोटो पत्रकारिताका क्षेत्रमा लामो योगदान दिइ सेवानिवृत्त रहेका अग्रज व्यक्तित्वलाई रु ५० हजार नगद, ट्रफी र सम्मानपत्रसहितको लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने सो समूहले जनाइएको छ ।

त्यस्तै खेलकुद, पर्यटन तथा संस्कृति, राजनीतिक, दैनिक जीवन, मनोरञ्जन, आर्थिक, महिला, मोफसल, अनलाइन, स्वतन्त्र र समूहको सक्रिय सदस्य विधामध्येबाट उत्कृष्ट ठहर हुने फोटो पत्रकारलाई रु २५ हजार नगद, ट्रफी र सम्मानपत्रसहित वर्ष उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने सो अवसरमा जानकारी दिइयो ।

अवार्डमा सहभागी हुन छापामाध्यममा कम्तीमा एक वर्ष तथा अनलाइनमा छ महिना काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा फोटो पत्रकारको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै समूहले प्रदान गर्ने पुरस्कार छनोट स्वतन्त्र हुन्छ भन्ने मान्यतालाई बचाइराख्न सुझाव दिनुभयो ।

सो अवसरमा वरिष्ठ फोटो पत्रकार विकास रौनियारले पुरस्कारका लागि रकम जुटाउन निकै चुनौती भए पनि समूहका पदाधिकारीको जोश र जागरले सफल हँुदै आएकोमा खुशी व्यक्त गर्नुभयो ।रासस

सम्बन्धित समाचार

भन्सार कर्मचारीलाई सदाचार बन्न अर्थमन्त्री पौडेलको आग्रह
ट्रेन्डिंग न्यूज्

आगामी तीन महिनाभित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित
समाचार

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
समाचार

समानुपातिकमा कमजोरी हुँदा राम्रो परिणाम नआएको अध्यक्ष नेपालको स्वीकारोक्ति

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन
समाचार

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
अर्थ/वाणिज्य

पेट्रोलियम पदार्थखुला रूपमा बिक्री वितरण नगर्न निगमको निर्देशन

एमाले अध्यक्ष केपी ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरेको कांग्रेस नेता पाण्डेको आरोप
समाचार

भूकम्पका विषयमा सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

बलात्कार आरोपी सन्दीपलाई प्रहरी वृत्त गौशाला लगियो

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयद्वारा सर्वोच्चमा निवेदन

करोडौँ मानिसको बीचमा भए पनि एक्लो महसुस हुन थालेको छ : प्रचण्ड

गठबन्धन नटुटोस् भन्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.