ईन्द्रावती नदीको बहावसंगै काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सिमान हेरफेर भएपछि दुई जिल्लाबीच सिमाना कायम गर्ने विषयमा विवाद बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबा, वडाअध्यक्षहरु पत्रकार र स्थानीयबासिन्दाहरुले बुधवार स्थलगत अनुगमन गर्दै । स्बिर : पेमा लामा, रासस काभ्रेपलाञ्चोक ।
प्रतिक्रिया लेख्नुहोस्:-