Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुद्दाको चापले समयमै न्याय दिन कठिन भयो : कामु प्रधानन्यायाधीश

चैत्र १६, २०७९ ९:१० मा प्रकाशित
मुद्दाको चापले समयमै न्याय दिन कठिन भयो : कामु प्रधानन्यायाधीश
Share on FacebookShare on Twitter

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको चापले समयमै न्याय दिन नसकिएको बताएका छन् ।

उनले विहीबार स्थानीय तहहरुको न्यायिक समितिको काम कारबाहीबारे छलफल गर्न आयोजित न्यायिक सम्मेलनको समापनमा स्थानीय तहका न्यायिक समितिदेखि अदालतसम्म मुद्दाको चाप बढेको बताए । उनले भने, ‘समाजलाई न्याय धेरै चाहिन थालेको हो कि, झगडा धेरै हुन थालेको हो ।’

मुलुकको जनसंख्या बढेको, निश्चित ठाउँको अचल सम्पत्तिको महत्व बढेको भन्दै उनले मूल्यवान सम्पत्ति बढेपछि झगडा पनि बढ्ने गरेको बताए । कामु प्रधानन्यायाधीश कार्कीले भने, ‘सर्वोच्च अदालतमा १० वर्षसम्मको मुद्दाहरु छन्, कहालीलाग्दो अवस्था रहेको छ । न्यायाधीशहरुको अभाव र मुद्दाको चापले समयमै न्याय नमिल्नु दुखद अवस्था छ ।’

सर्वोच्च अदालतमा २६ हजार मुद्दा विचाराधीन रहेको र १६ जना न्यायाधीशले मुद्दाको फैसला गर्नुपरेको भन्दै कतिपय मुद्दाले पालो पाउन नसकेको बताए ।

सम्बन्धित समाचार

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू
Breaking News

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !
Breaking News

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

अन्तर्राष्ट्रिय नेपाली सेफ अमेरिकाको संयोजकमा सापकोटा
Breaking News

अन्तर्राष्ट्रिय नेपाली सेफ अमेरिकाको संयोजकमा सापकोटा

न्यान्सको आफ्नै भवनमा भव्य नेपाली मेला हुँदै
Breaking News

न्यान्सको आफ्नै भवनमा भव्य नेपाली मेला हुँदै

अनेसास उत्तरी क्यालिफोर्नियाको  अध्यक्षमा बाबु आचार्य निर्विरोध चयन
Breaking News

अनेसास उत्तरी क्यालिफोर्नियाको अध्यक्षमा बाबु आचार्य निर्विरोध चयन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result