Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रदेश १ः आर्थिक विधेयक पारित

चैत्र १९, २०७४ १:३२ मा प्रकाशित
प्रदेश १ः आर्थिक विधेयक पारित

k|b]z g+ ! sf] k|b]z ;efsf] cfh lbpF;f] a;]sf] j}7sdf pkl:yt ;b:ox? . t:jL/ M dgf]h bfxfn, /f;;, lj/f6gu/

Share on FacebookShare on Twitter

विराटनगर, १९ चैत / प्रदेश नं १ को आज बसेको प्रदेशसभाको बैठकले संशोधनका लागि टेबुल गरिएको प्रदेश आर्थिक कार्यविधि विधेयक, २०७४ लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले टेबुल गरेको सो विधेयक सर्वसम्मत पारित गरिएको हो । यसअघि सो विधेयकको १ देखि ६४ सम्मको धारा, नाम र प्रस्तावना विधेयकको अंग बनोस् भनी राखिएको प्रस्तावपनि सर्वसम्मत ढंगले पारित भएको छ ।

प्रदेशसभाको आजको शून्य समयमा ११ जनाले आआफ्ना जिल्लाका नदी कटान, सुकुम्बासी, भूकम्पपीडित र बाढीपीडितका समस्या, सडकको दुरवस्था आदि विषयमा ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले बाली काट्नुअगावै सरकारद्वारा समर्थन मूल्य तोक्नुपर्ने र ऋण लिएका किसानलाई बाली काट्ने अवधिसम्मको व्याजमा सरकारलाई अनुदान दिनुपर्ने माग गर्नुभयो ।

पूर्णप्रसाद राईले गत पुस ३० गते संखुवासभामा सडक दुर्घटनामा निधन भएका मकालु गाउँपालिका अध्यक्षका परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । विमल कार्कीले उदयपुरका चुनढुंगा खानीलाई उपयोगमा ल्याउन माग गर्नुभयो ।

प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले धनकुटाबाट पूर्वी जिल्ला जाने सडकको मर्मतका साथै पहाडी जिल्लाका लागि धनकुटामा यातायातका कार्यालय स्थापनाको माग गर्नुभयो । झलकबहादुर मगरले झापाको सतासीधाम, धर्मपुर, शिवगञ्ज, धर्मपुरलगायत कटानबाट प्रभावित गाउँमा ठोस रुपमा नदी नियन्त्रण र धनीपुर्जा, खानेपानीलगायत समस्या समाधानको माग गर्नुभयो ।

कृष्णकुमारी राईले सुकुम्बासी र विन्द्या कार्कीले बाढीपीडित परिवारका समस्या ध्यानाकर्षण गराउनुभयो । मोहनकुमार खड्काले ओखलढुंगाको सुख्खाबाट प्रभावित क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषित गर्नुपर्ने र भूकम्पबाट क्षति भवनको पुनःनिर्माणको कार्यमा तीव्रता ल्याउन तथा यशोदा अधिकारीले मोरङको मावा खोलामा अवैध गिट्टी र बालुवाको उत्तखननका विषयमा ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक यही चैत २८ गते अपराह्न १ बजे बस्नेछ । रासस

सम्बन्धित समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक
Slider

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप
Breaking News

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप

महजोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Slider

“मह”जोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.