Friday, February 3, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आइसिपी यथाशीघ्र सञ्चालनमा आउनेः मन्त्री यादव

चैत्र १९, २०७४ २:४२ मा प्रकाशित
आइसिपी यथाशीघ्र सञ्चालनमा आउनेः मन्त्री यादव

dGqL ofbj;Fu g]kfnsf nflu ef/tLo /fhb"t k'/L PsLs[t ;'/Iff r]s hfFr rf}sL -cfOl;kL_sf] ;f]daf/ cg'udg ug{ jL/u~hsf] cnf}+ k'Ug' ePsf pBf]u afl0fHo tyf cfk"lt{ dGqL dft[sf ofbj;Fu g]kfnsf nflu ef/tLo /fhb"t dl~he l;+x k'/L . tl:j/ M laho s'df/ dxtf] ÷/f;;÷k;f{

Share on FacebookShare on Twitter

पर्सा, १९ चैत / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकको व्यापार विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले वीरगञ्जस्थित अलौमा निर्माण भइरहेको एकीकृत सुरक्षा जाँच चौकी(आइसिपी)को यथाशीघ्र सञ्चालनका पक्षमा सरकार रहेको बताउनुभएको छ ।

आइसिपीको आज स्थलगत अनुगमन गर्दै उहाँले आइसिपीको पूर्वाधार निर्माण कार्य सम्पन्न भएकाले चैत २२ गतेपछि कुनै पनि बेला उद्घाटन हुन सकिने भएकाले तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्री यादबले राष्ट्रिय गौरवको परियोजना आइसिपीमा वीरगञ्ज नाकाको सबै व्यापार एकैचोटी स्थान्तरण गर्न सम्भव नभएकाले विस्तारै यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले चाँडै आइसिपीको उद्घाटन गर्ने तयारी भएकाले दुवै पक्षका कर्मचारी बसी सञ्चालनको सबै प्रक्रियाबारे आपसी छलफल गरी तयार हुन नेपाल–भारतका कर्मचारीलाई आग्रह गर्नुभयो ।

उहाँँले नेपाल–भारतबीच मैत्रीकै रुपमा रहेको आइसिपी सक्दो चाँडो पूर्ण क्षमतामा सञ्चालन होस् भन्ने चाहना आफूहरुको भएको उल्लेख गर्दै वीरगञ्ज नाकाको पूरै व्यापार एकैचोटी आइसिपीमा सार्न सम्भव नभएकाले सकिने कामबाट शुरु गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया मिलाउन नेपाल तथा भारतका सम्बन्धीत पक्षका कर्मचारीलाई आग्रह गर्नुभयो ।

वाणिज्य मन्त्रालयका सचिव चन्द्र घिमिरेले पूर्वाधार निर्माण कार्य सम्पन्न भएको र अब प्राविधिक कार्यमात्र बाँकी भएकाले त्यसलाई दुई÷तीन दिनभित्र पूरा गरिने जानकारी दिनुभयो ।

यसैबीच थप मुआब्जाको माग गर्दै आइसिपीको मूल गेटमा धर्ना बसेका अलौवासीलाई आन्दोलन स्थगित गर्न मन्त्री यादवले आग्रह गर्नुभयो ।

आइसिपी अनुगमन गर्न अलौ पुग्नुभएका मन्त्री यादवले धर्ना बसेका स्थानीयलाई सम्बोधन गर्दै उहाँले वार्ता र छलफलबाट निकास खोज्नपनि आग्रह गर्नुभयो ।

मन्त्री यादबले सञ्चालनको तयारीमा रहेको आइसिपीमा स्थानीयलाई रोजगारीको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्दै धर्ना छाडी आआफ्नो काममा लाग्न सबैलाई अपिल गर्नुभयो ।

मन्त्री यादवको प्रतिबद्धतापछि मुआब्जा पीडित संर्घष समितिका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले सरकारले वार्ताका लागि पत्र पठाए धर्नालाई स्थगित गर्न आफूहरु तयार रहेको बताउनुभयो । रासस

सम्बन्धित समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक
Slider

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप
Breaking News

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप

महजोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Slider

“मह”जोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.