Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फोटो पत्रकारितालाई प्राथमिकतामा राख्ने : मन्त्री बाँस्कोटा

चैत्र २०, २०७४ १:३५ मा प्रकाशित
फोटो पत्रकारितालाई प्राथमिकतामा राख्ने : मन्त्री बाँस्कोटा

/fli6«o kmf]6f] kqsf/ ;d"xsf] tkm{af6 ;~rf/, ;"rgf tyf k|ljlw /fHodGqL uf]s'nk|;fb afF:sf]6fnfO{ 1fkgkq a'emfg]qmddf s'/fsfgL ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

Share on FacebookShare on Twitter

काठमाडौँ, २० चैत ९ / सञ्चार, सूचना तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फोटो पत्रकारितालाई पनि राज्यले आफ्नो प्राथमिकता राख्ने बताउनुभएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र बुझ्दै उहाँले यसअघि राज्यले फोटो पत्रकारितालाई समेट्न नसकेको भन्दै फोटो पत्रकारितालाई राज्यले प्राथमिकतामा राख्ने बताउनुभयो ।

फोटो पत्रकारले नेपालको पत्रकारितामा खेलेको भूमिकाको सराहना गर्दै उहाँले फोटो पत्रकारको रचनात्मक कार्यलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री बाँस्कोटालाई समूहका सचिव प्रदीपराज वन्तले सात बुँदे ज्ञापनपत्र बुझाउनुभएको थियो ।

ज्ञापनपत्रमा फोटो पत्रकारको जीविकोपार्जनका लागि न्यूनतम् पारिश्रमिक निर्धारण राज्य पक्षबाट गराउनुपर्ने, फोटो पत्रकारले जोखिम भोलि कार्यसम्पादन गर्नुपर्ने भएकाले जीवन बीमाको साथै सञ्चार सामग्री ९क्यामेरा० को पनि बीमाको व्यवस्था गर्नुपर्ने, नेपाल सरकारको राजकीय तथा अन्य उच्चस्तरीय विदेश भ्रमण हँुदा फोटो पत्रकारलाई संलग्न गराउनुपर्ने, लेख्ने पत्रकारसरह फोटो पत्रकारलाई पनि समान अवसर मिल्ने वातावरण बनाउनुपर्ने लगायतका माग रहेका छन् ।

यसैगरी फोटो पत्रकारको हकहितका लागि रु ५० लाखबराबरको अक्षय कोषको स्थापना गर्नुपर्ने, ‘राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार’ का निम्ति राज्यबाट न्यूनतम रु २० लाख बराबरको अनुदान रकम हरेक वर्ष छुट्याउनुपर्ने लगायतका माग रहेका छन् ।

यसैगरी समूहले आउँदो वैशाख १३ गते मनाउन लागेको फोटो पत्रकारिता दिवसका बारेमा पनि मन्त्री बाँस्कोटालाई जानकारी गराइएको समूहका सचिव वन्तले बताउनुभयो । समूहमा ३३ जिल्लाका ५०० जना आबद्ध रहेका छन् ।

सम्बन्धित समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक
Slider

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप
Breaking News

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप

महजोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Slider

“मह”जोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.