Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सञ्चार मन्त्रालयः परिणाम आउने गरी काम गर्न निर्देशन

चैत्र २१, २०७४ १:२३ मा प्रकाशित
सञ्चार मन्त्रालयः परिणाम आउने गरी काम गर्न निर्देशन

dGqL afF:sf]6f ;d:of ;dfwfg ;ldltsf] j}7sdf ;~rf/ tyf ;"rgf k|ljlw /fHodGqL uf]s'nk|;fb afF:sf]6f / ;lrj s]bf/axfb'/ clwsf/L a'waf/ dGqfnodf cfof]lht dGqfno:t/Lo ;d:of ;dfwfg ;ldltsf] j}7sdf dftxtsf lgsfosf k|d'v;Fu 5nkmn ug'{x'Fb} . t:jL/ M gjLg kf}8]n, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २१ चैत / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले परिणाम आउने गरी जनताका पक्षमा काम गर्न सम्बद्ध निकायका प्रमुखलाई दिर्नेशन दिनुभएको छ ।

मन्त्रालयस्तरीय समस्या समाधान समितिको आजको बैठकमा राज्यमन्त्री बाँस्कोटाले कम खर्चमा जनतालाई सुविधा हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिँदै भन्नुभयो,“यस आर्थिक वर्षको बाँकी चार महिनामा केही न केही नयाँ काम गर्नुपर्छ, दीर्घकालीन योजना ल्याउनुहोस्, मन्त्रालय सहयोग गर्न तयार छ । ” राज्यमन्त्री बाँस्कोटाले बेजिङ, नयाँ दिल्ली, ब्रसेल्स र न्यूयोर्कमा राष्ट्रिय समाचार समिति(रासस)का समाचारदाता राख्नेतर्फ मन्त्रालयले योजना बनाएको जानकारी दिनुभयो ।

प्रेस काउन्सिल नेपाल, रासस, गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिभिजन, राष्ट्रिय सूचना आयोग, सूचना विभाग, मुद्रण विभाग, चलचित्रलगायत मन्त्रालय सम्बद्ध निकायका प्रमुखले आआफ्नो विभागको प्रगति विवरण र समस्याका बारेमा प्रस्तुति दिनुभएको थियो । बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सही कामका लागि बजेट खर्च गर्नुपर्नेमा जोड दिनुभयो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले पाँच प्रदेशमा आफ्नै भवनसहितको राससको प्रदेश कार्यालय स्थापना गरिए पनि बाँकी दुई प्रदेशमा भवनसहित कार्यालय स्थापना गर्ने योजना रहेको बताउनुभयो । पोखरामा प्रादेशिक भवन निर्माण गर्न र श्रव्यदृश्य सेवा स्थापना गर्न बजेटको अभाव रहेको पनि अध्यक्ष वाग्लेले अवगत गराउनुभयो ।
पत्रकारको न्यूनतम पारिश्रमिक व्यवस्था प्रभावकारी कार्यान्वयन भए नभएका बारे अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ (फागुनसम्म) मन्त्रालयले करीब सात अर्ब ५३ करोड राजस्व संकलन गरेको छ । मन्त्रालयका अनुसार देशभरी हालसम्म १२३ टेलिभिजनले इजाजत लिएका छन् भने ३५ नियमित प्रसारणमा छन् । त्यसैगरी ८५७ एफएम (सामुदायिक रेडियो)ले इजाजत लिएका छन् भने ६२६ नियमित प्रसारणमा छन् । रासस

सम्बन्धित समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक
Slider

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप
Breaking News

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप

महजोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Slider

“मह”जोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.