Sunday, September 24, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न ऊर्जामन्त्री पुनको आग्रह

चैत्र २१, २०७४ १:३४ मा प्रकाशित
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न ऊर्जामन्त्री पुनको आग्रह
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ चैत९ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित ‘दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय उर्जा मञ्च’लाई आज सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग शुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

उहाँले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत् विकासमा उल्लेख्य सुधार भएको उल्लेख गर्नुभएको ऊर्जा मन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत् व्यापार सम्झौता ९पिटिए० को प्रक्रिया शुरु भएको जानकारी गराउनुभएको थियो ।

उहाँले भारतसँग विद्युत् व्यापार सम्झौता ९पिटिए० भइसकेको जानकारी दिँदै अब बंगलादेश र चीनसँग पनि छिट्टै उक्त सम्झौता हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पुनले ऊर्जा तथा विद्युत्को क्षेत्रमा चीनसहित सार्क र बिम्स्टेकस्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा मन्त्री पुनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत् उत्पादन विस्तार गर्न आवश्यक रहेको बताउनुभएको थियो । उहाँले दिगो र गुणस्तरीय विद्युत् विकास गर्न क्षेत्रीयस्तरमा पनि सम्बन्ध बलियो हुनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री पुनले नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्दै वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको जानकारी गराउनुभएको थियो । उहाँले सदस्य राष्ट्रका ऊर्जा मन्त्रीलाई नेपाल भ्रमण गर्न निम्तो पनि दिनुभएको छ । सम्मेलन बिहीबारसम्म चल्नेछ । रासस

सम्बन्धित समाचार

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

Breaking News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Slider

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ
Breaking News

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result