Wednesday, February 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कर्णाली प्रदेशको विकास नभएकोमा चिन्ता

चैत्र २१, २०७४ १:५७ मा प्रकाशित
कर्णाली प्रदेशको विकास नभएकोमा चिन्ता

nf]s ;f+:s[lts /fli6«o k|bz{gL sf7df8f}Fdf a'waf/ cfof]lht hfh/sf]6sf] ko{6g k|j4{gsf nflu nf]s tyf k/Dk/fut ;f+:s[ltssf] k|yd /fli6«o k|bz{gLdf vfF8f] g[To ub{} ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /ljGb| clwsf/L, g]skf dfcf]jfbL s]Gb|sf g]tf hgfb{g zdf{nufot . t:jL/ M gjLg kf}8]n, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २१ चैत / उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेश विभिन्न स्रोत तथा साधनमा सम्पन्न भएर पनि विकास तथा समृद्धि कायम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

जाजरकोट राष्ट्रिय प्रदर्शनी मूल आयोजक समितिले यहाँ आज आयोजना गरेको सांस्कृतिक प्रदर्शनीमा उहाँले विभिन्न खनिज पदार्थ, जडीबुटीलगायत प्राकृतिक स्रोतलाई व्यावसायिकरुपमा सदुपयोग गरी उक्त क्षेत्रलाई सम्पन्न बनाउन सकिने बताउनुभयो ।

मौलिक संस्कृतिले धनी मध्यपश्चिममा रोग, भोक, गरिबीलगायत विभिन्न समस्यासँग स्थानीयवासीले संघर्ष गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न चाहेको हुँदा सरकारले उचित वातावरणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकमा विभिन्न जाति, समुदायका संस्कृति राष्ट्रको गौरव भएको हुँदा त्यसलाई सरकारले संरक्षण गर्ने बताउँदै संस्कृतिको जगेर्नाले जनताको सभ्यतालाई उचाइमा पु¥याउन सकिने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले आगामी १० वर्षभित्र कर्णाली प्रदेशलाई मुलुकको सबैभन्दा सम्पन्न प्रदेशका रुपमा विकास गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेश सुनको डल्लो हो, त्यसलाई पगालेर आवश्यकताअनुसार गहना बनाउन सक्छौँ ।”

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष पार्वती थापाले जाजरकोटको संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न उक्त कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।

सो अवसरमा खाँडो नाच, ख्याली नृत्य, सिंगारु, देउडा, लहरे पैसेरीलगायतका सांस्कृतिक झलक प्रदर्शन गरिएको थियो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

स्यानफ्रान्सिस्को कन्सुलर शिविरवाट ६३७ नेपाली लाभान्वित
Slider

स्यानफ्रान्सिस्को कन्सुलर शिविरवाट ६३७ नेपाली लाभान्वित

अध्यक्ष बस्नेतलाई न्यूयोर्कमा स्वागत
अमेरिका समाचार

अध्यक्ष बस्नेतलाई न्यूयोर्कमा स्वागत

नेपालका दिपेन्द्र गुरुंग  विश्व सुन्दरी प्रतियोगिताका नयां मालिक
Breaking News

नेपालका दिपेन्द्र गुरुंग विश्व सुन्दरी प्रतियोगिताका नयां मालिक

मेरो बाल्यकालको ती दशैंहरु !
आप्रबास मामिला

मेरो बाल्यकालको ती दशैंहरु !

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई दूरवीन नेपालको प्रश्न: तपाई र गगन थापाबीच पावर शेयरिंगको सहमति भएको हो ?
Breaking News

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई दूरवीन नेपालको प्रश्न: तपाई र गगन थापाबीच पावर शेयरिंगको सहमति भएको हो ?

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

बलात्कार आरोपी सन्दीपलाई प्रहरी वृत्त गौशाला लगियो

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयद्वारा सर्वोच्चमा निवेदन

करोडौँ मानिसको बीचमा भए पनि एक्लो महसुस हुन थालेको छ : प्रचण्ड

गठबन्धन नटुटोस् भन्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.