Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

चैत्र २१, २०७४ २:४२ मा प्रकाशित
एमाले संसदीय दलको उपनेतामा नेम्वाङ
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ चैत / नेकपा (एमाले) संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुुनुभएको छ ।

दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बसेको बैठकले दलका प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई जिम्मेवारी दिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न भारत भ्रमण तथा नेकपा (माओवादी केन्द्र) सँगको एकताबारे जानकारी गराउनुभएको सचेतक चौधरीले जानकारी दिनुभयो ।

केक बैठक वैशाख ७ मा

एमालेको आजको स्थायी कमिटी बैठकले पार्टी एकताबारे औपचारिक निर्णय गर्न आगामी वैशाख ३ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । निर्वाचनदेखि वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन बुझाइएको थियो ।

प्रतिवेदनमा नेकपा स्थापना दिवस वैशाख ९ मा एकता गर्न सुझाव दिइएको छ । एकताको मिति र कार्यदलले मिलाउन बाँकी विषयमा छलफल गर्न बिहीबार एकता संयोजन समितिको बैठक बस्दैछ । गत फागुन ७ मा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेका थिए ।रासस

सम्बन्धित समाचार

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन
समाचार

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
अर्थ/वाणिज्य

पेट्रोलियम पदार्थखुला रूपमा बिक्री वितरण नगर्न निगमको निर्देशन

एमाले अध्यक्ष केपी ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरेको कांग्रेस नेता पाण्डेको आरोप
समाचार

भूकम्पका विषयमा सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको सीआईबीको निष्कर्ष
समाचार

स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको सीआईबीको निष्कर्ष

अख्तियारद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध मुद्दा दायर
समाचार

अख्तियारद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध मुद्दा दायर

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.