मनाङ नासोङ–४ ओडारगाउँका सुरेश थकालीले करीब दुई हजार मिटर उचाइमा शुरु गरेको चौँरीपालन । चार हजार मिटरभन्दा माथि पालिने चौँरी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै सबैभन्दा कम उचाइमा पाल्न शुरु गरिएको छ । तस्वीर ः नवीन लामिछाने, मनाङ, रासस

प्रतिक्रिया लेख्नुहोस्:-